Thakuri Razen

  • Home
  • Thakuri Razen

Thakuri Razen Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Thakuri Razen, Digital creator, .

29/10/2024

जसलाई सहकारीको ठग भनेर मुद्दा चलाइएको छ। उसैका कार्यकर्ताहरूले सहकारी पीडितलाई न्याय दे भनेर आवाज उठाइरहेका छन्। यो आवाज वास्तविक पीडित को लागि होकी आफ्नो नेताको लागि? मैले कुनै पनि समाचार हेरेर बुझ्न नसकेको कुरा।।

12/10/2024

कमजोर सोच्ने हरुकै अगाडि बलियो बनेर उभिने मन थियो।

12/08/2024

एक दिन यस्तो बन्नु छ कि सफलताले पनि भनोस् मैले हारेँ तैंले जितिस।

20/07/2024
Boss
12/07/2024

Boss

10/07/2024

मैले म को हुँ भनेर बिर्सेको छैन। धेरैलाई म फलानो हुँ भन्दा पनि विश्वास लाग्दैन। समय कुर्नुहोस् अच्चम्म मान्नु पर्दैन।।।

27/04/2024

अहिले जो बोल्न खोज्दा नि नबोल्ने हरु छौं नि कुनै दिन मेरो समय नि नहुन सक्छ। तिम्रो जस्तै औकात देखायो भनेर नसोच्नु ल l

15/04/2024

जिन्दगी जिउने तरिका थाह नभएको होइन तर बानी खराब भएकोले सबैको नजरमा असल हुन सकिन। एक दिन थाह हुनेछ। मेरो नसा के कुरा रहेछ।।

12/04/2024

लेख्न धेरै मन छ तर मनले भन्छ लेखेर होइन गरेर देखाउनु पर्छ।

29/12/2023

एक चोटि धोका दिनेले ९९% फेरि पनि धोका दिन्छ यो धुर्ब सत्य हो। तर हरेक चोटि माफ गरिदिने त्यो मूर्ख हो।

Address


Telephone

+9779866208424

Website

Alerts

Be the first to know and let us send you an email when Thakuri Razen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thakuri Razen:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share