कर्णाली प्रदेश

कर्णाली प्रदेश कर्णाली प्रदेश | Karnali Province
𝚃𝚘𝚞𝚛𝚒𝚜𝚖 🛫𝚂𝚞𝚜𝚝𝚊𝚒𝚗𝚊𝚋𝚕𝚎 𝙳𝚎𝚟𝚎𝚕𝚘𝚙𝚖𝚎𝚗𝚝 🏗️𝙴𝚡𝚙𝚕𝚘𝚛𝚎 𝙺𝚊𝚛𝚗𝚊𝚕𝚒⛰️𝚔𝚊𝚛𝚗𝚊𝚕𝚒 𝙽𝚎𝚠𝚜📰 𝙰𝚍𝚟𝚘𝚌𝚊𝚝𝚎 𝚛𝚒𝚐𝚑𝚝𝚜 👩‍⚖️ 𝙴𝚗𝚌𝚘𝚞𝚛𝚊𝚐𝚎 𝙰𝚐𝚛𝚒𝚌𝚞𝚕𝚝𝚞𝚛𝚎 👨‍🌾

कर्णाली प्रदेश | Karnali Province ✓⃝ represents an independent digital platform dedicated to sharing verified information, official updates, tourism highlights, cultural narratives, and social issues concerning Karnali Province, Nepal. It aims to enhance public awareness, foster community engagement, and promote regional development initiatives through timely and reliable content. The page is admi

nistered and officially registered under Karnali Engineering Consultancy and Multiplex, a professional entity actively involved in media management, community development, journalism, and digital advocacy.

Good News: सुर्खेतमा खुल्यो लाइसेन्स फारम:यातायात व्यवस्था कार्यालय सुर्खेतले सवारी चालक अनुमतिपत्रको आवेदन खोलेको छ।
26/11/2025

Good News: सुर्खेतमा खुल्यो लाइसेन्स फारम:
यातायात व्यवस्था कार्यालय सुर्खेतले सवारी चालक अनुमतिपत्रको आवेदन खोलेको छ।

25/11/2025

एमाले नेता महेश बस्नेत सुर्खेत आगमनपछि जेन–जी युवाहरूले प्रदर्शन

एमाले नेता महेश बस्नेत सुर्खेत पुगेपछि जेन–जी युवाहरू सडकमा उत्रिएर विरोधमा उभिएका छन्। उनीहरूले बस्नेतका हालैका अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सुर्खेतका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्।

वीरेन्द्रनगरकाे रंगशाला नजिक युवाहरू ठूलो सङ्ख्यामा जम्मा भएका छन्। संभावित अप्रिय घटना रोक्नका लागि बजार क्षेत्रमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासनले जनाएको छ।

सुर्खेत, मंसिर ९ — कर्णाली सिकाइ समूहका लागि ‘हरित विद्यालय अभिमुखीकरण कार्यक्रम’ सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको ...
25/11/2025

सुर्खेत, मंसिर ९ — कर्णाली सिकाइ समूहका लागि ‘हरित विद्यालय अभिमुखीकरण कार्यक्रम’ सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। कारखाना समूहको आयोजनामा तथा वन्यजन्तु संरक्षण नेपालको सह–आयोजनामा भएको यो एकदिने अभिमुखीकरण कार्यक्रममा विद्यालयलाई हरित विद्यालयमा रूपान्तरण गर्न आवश्यक क्षेत्रमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा हरियाली प्रवर्द्धन, फोहोरमैला व्यवस्थापन, पानी तथा सरसफाइ, ऊर्जा–मैत्री संरचना निर्माण र इको क्लबको प्रभावकारी सञ्चालनजस्ता महत्वपूर्ण विषयवस्तु समेटिएका थिए।

वन्यजन्तु संरक्षण नेपालकी कार्यकारी निर्देशक सञ्जीवनी यञ्जनका अनुसार विद्यालय तहमै वातावरण संरक्षणका व्यवहारिक गतिविधिहरू लागू गर्न सकिने हो भने विद्यार्थी दीर्घकालीन रूपमा संरक्षणका सचेत वाहक बन्न सक्छन्। त्यसैले ‘हरित विद्यालय’ अवधारणा अत्यन्तै महत्त्वपूर्ण रहेको उनले बताइन्।

नेपाल सरकारले २०७५ मा जारी गरेको ‘हरित विद्यालय कार्यान्वयन निर्देशिका’ ले शैक्षिक संस्थामा हरियाली विस्तार, प्रदूषण न्यूनीकरण तथा दिगो विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। आयोजकहरूको भनाइमा, उक्त अभिमुखीकरणले सिकाइ समूहका सदस्यहरूलाई विद्यालयमै हरित अवधारणा प्रभावकारी रूपमा कार्यान्वयन गर्न थप सक्षम बनाएको छ।
Karkhana Samuha
Civil Society Empowerment for Accountable Education

10/11/2025

✨🎶 कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८२ 🎤
“स्वरमाधुरी” अञ्जना गुरुङ (NRN USA) — आँखीमा राख्छु मेरो देश 🇳🇵❤️

Proud of this soulful celebration of Nepali music & love for the homeland 🌸
#आँखिमाराख्छुमेरोदेश 🎵 Part 8

10/11/2025

✨🎶 कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८२ 🎤
“स्वरमाधुरी” अञ्जना गुरुङ (NRN USA) — आँखीमा राख्छु मेरो देश 🇳🇵❤️

Proud of this soulful celebration of Nepali music & love for the homeland 🌸
#आँखिमाराख्छुमेरोदेश 🎵 Part 7

10/11/2025

✨🎶 कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८२ 🎤
“स्वरमाधुरी” अञ्जना गुरुङ (NRN USA) — आँखीमा राख्छु मेरो देश 🇳🇵❤️

Proud of this soulful celebration of Nepali music & love for the homeland 🌸
#आँखिमाराख्छुमेरोदेश 🎵 Part 6

10/11/2025

✨🎶 कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८२ 🎤
“स्वरमाधुरी” अञ्जना गुरुङ (NRN USA) — आँखीमा राख्छु मेरो देश 🇳🇵❤️

Proud of this soulful celebration of Nepali music & love for the homeland 🌸
#आँखिमाराख्छुमेरोदेश 🎵 Part 5

10/11/2025

✨🎶 कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८२ 🎤
“स्वरमाधुरी” अञ्जना गुरुङ (NRN USA) — आँखीमा राख्छु मेरो देश 🇳🇵❤️

Proud of this soulful celebration of Nepali music & love for the homeland 🌸
#आँखिमाराख्छुमेरोदेश 🎵 Part 4

10/11/2025

✨🎶 कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८२ 🎤
“स्वरमाधुरी” अञ्जना गुरुङ (NRN USA) — आँखीमा राख्छु मेरो देश 🇳🇵❤️

Proud of this soulful celebration of Nepali music & love for the homeland 🌸
#आँखिमाराख्छुमेरोदेश 🎵 Part 3

10/11/2025

✨🎶 कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८२ 🎤
“स्वरमाधुरी” अञ्जना गुरुङ (NRN USA) — आँखीमा राख्छु मेरो देश 🇳🇵❤️

Proud of this soulful celebration of Nepali music & love for the homeland 🌸
#आँखिमाराख्छुमेरोदेश 🎵 Part 2

10/11/2025

✨🎶 कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८२ 🎤
“स्वरमाधुरी” अञ्जना गुरुङ (NRN USA) — आँखीमा राख्छु मेरो देश 🇳🇵❤️

Proud of this soulful celebration of Nepali music & love for the homeland 🌸
#आँखिमाराख्छुमेरोदेश 🎵 Part 1

Address

Kathmandu
21700

Alerts

Be the first to know and let us send you an email when कर्णाली प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कर्णाली प्रदेश:

Share

Our Story

DM us the photos of karnali pardesh we will uplod in our page