Sungava Television

Sungava Television “कला र संस्कृतिकाे संरक्षण गराै, सुचन?

27/03/2026

प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोह
साैजन्यः नेपाल टेलिभिजन

26/03/2026

कर्णाली समृद्धि महोत्सव २०८२ काे दाेस्राे दिन गायक सुकदेव अधिकारीकाे प्रस्तुतिमा रमाउदै दर्शक
#सुर्खेत #वीरेन्द्रनगर #कर्णाली_समृद्धि_महोत्सव

25/03/2026

कर्णाली समृद्धि महोत्सव २०८२ उद्घाटन समारोह

24/03/2026

अपाङ्गताकाे अधिकार हामी सबैकाे सराेकार ।
https://youtu.be/dvV9wCKsZ0c

24/03/2026

बालबालिकाहरूलाई अनलाइनकाे जाेखिमबाट सुरक्षित राखाैं । https://youtu.be/TE_dvMd0rX0

23/03/2026

आँटको उडान

२० लाख डुबाएर, दुई वर्ष ताला लाएर, फेरि उद्यममा फर्किएकी छु ।
जहाँ चुनौती हुन्छ, त्यहीँ मज्जा हुन्छ ।

लक्ष्मी भट्टराई
सुर्खेत, कर्णाली
https://youtu.be/aDie7Ojky9E

23/03/2026

कर्णाली समृद्धि महोत्सव २०८२ आयोजना हुने भएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा यही चैत ११ गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगर नगरपालिका–१ स्थित रेडियो नेपाल नजिक महोत्सव सञ्चालन हुने भएकाे हाे ।

19/03/2026

हुलाक सेवाकाे व्यवसाय प्रवर्द्बन कार्यक्रम २०८२ || हुलाक निर्देशनालय, सुर्खेत
https://youtu.be/GldJoNgYPqE

18/03/2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा राख्दै देशमा स्थायित्व, सहकार्य र जनताप्रतिको उत्तरदायित्व सबैभन्दा महत्वपूर्ण भएको बताएका छन् ।

शाहीले राजनीतिक अस्थिरता अन्त्य गरी विकास र सुशासनतर्फ केन्द्रित हुनुपर्ने बताउँदै जनताले दिएको मतको सम्मान गर्दै काम गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।

16/03/2026

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले पछिल्लाे एक महिनामा गरेका ट्राफिक व्यवस्थापन, सचेतनामूलक कार्यक्रम तथा कारबाही सम्बन्धी प्रगतिको जानकारी दिन पत्रकार सम्मेलन गरेको छ ।

पत्रकार सम्मेलनमा ट्राफिक नियम पालना गराउने, सडक दुर्घटना न्यूनीकरणका लागि गरिएका प्रयास, सवारी साधनमाथि गरिएको कारबाही तथा विभिन्न सचेतनामूलक कार्यक्रमबारे जानकारी गराइएको थियो ।

साथै आगामी दिनमा ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने र सडक दुर्घटना न्यूनिकरणका लागि थप योजना अघि बढाइने कार्यालयले जनाएको छ।

08/03/2026

११६ औं अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा अन्तरक्रिया तथा दिप प्रज्वलन कार्यक्रम

08/03/2026

आँटको उडान
समाजले त बिचरा भन्छ
मेरा खुट्टाले त काम गर्दैनन् तर हातका १० औँलाले लाखौँको कारोबार गर्न सक्छन् ।
बीर्मा कुमारी थलाल
सुर्खेत, कर्णाली

Address

Surkhet
Surkhet
00977

Alerts

Be the first to know and let us send you an email when Sungava Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

About As

“कला र संसकृतिकाे संरक्षण गरैा, सुचना सन्देस र मनाेरञ्जन सञ्चार गराै’’