Khim Update

Khim Update आफ्नै नियम, आफ्नै बाटो ��

सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई हिरासतमुक्त गर्न आदेश दिएको छ ।
17/08/2026

सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई हिरासतमुक्त गर्न आदेश दिएको छ ।

17/08/2026

बालेन सरकारले साउन महिनामा गरेको ३ वटा महत्वपूर्ण काम हरु ।

ललितपुर महानगरपालिकाले अब घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ। बिरामीले ११३१ मा सम्पर्क गरेपछि स्वास्थ्यकर्मीसहितको...
17/08/2026

ललितपुर महानगरपालिकाले अब घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ। बिरामीले ११३१ मा सम्पर्क गरेपछि स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स घरमै पुग्नेछ ।

‘नेपाल–भारत खुला सीमा बन्द गरी भिसा प्रणाली लागू गरौँ’ : हर्क साम्पाङ ।
17/08/2026

‘नेपाल–भारत खुला सीमा बन्द गरी भिसा प्रणाली लागू गरौँ’ : हर्क साम्पाङ ।

17/08/2026

'देशद्रोही'को छोरीलाई सरकारले पद दियो ।
एमाले सांसद : नीता घतानी

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ  जङ्गी अड्डामा सम्मान ।
17/08/2026

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ जङ्गी अड्डामा सम्मान ।

17/08/2026

काभ्रेको नमोबुद्ध नगरपालिका, भकुण्डेबेशीमा प्रहरी इन्चार्ज नै मध्यरातमा गेस्ट हाउसबाट महिला सहित नियन्त्रणमा ।

उत्कृष्ट प्रहरी घोषित भएका सइ मध्यरातमा होटेलबाट युवतीसहित पक्राउ ।
17/08/2026

उत्कृष्ट प्रहरी घोषित भएका सइ मध्यरातमा होटेलबाट युवतीसहित पक्राउ ।

जाजरकोटको भेरी नगरपालिका–१० नुवागाउँमा कुटपिटबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले घटनामा...
17/08/2026

जाजरकोटको भेरी नगरपालिका–१० नुवागाउँमा कुटपिटबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।

नाग 🐍 पञ्चमीको हार्दिक शुभकामना! 🌿🙏
17/08/2026

नाग 🐍 पञ्चमीको हार्दिक शुभकामना! 🌿🙏

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Khim Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share