Syangja Headlines

Syangja Headlines सत्य र तथ्य सहितको सुचना सम्प्रेषणमा हाम्रो जोड !!! हरेक दिनका सत्य र तथ्य घटनाका लागि.....

Chitwan 2  ...
24/04/2023

Chitwan 2
...

Updated....
24/04/2023

Updated....

तनहुँ १डा. स्वर्णिम वाग्ले 🔔 : १५,१३५गाेविन्द भट्टराई 🌳: ८,७३४सर्वेन्द्र खनाल ☀️: ५,०००
24/04/2023

तनहुँ १
डा. स्वर्णिम वाग्ले 🔔 : १५,१३५
गाेविन्द भट्टराई 🌳: ८,७३४
सर्वेन्द्र खनाल ☀️: ५,०००

प्रतिनिधि सभा समानुपातिक तर्फको राजनीतिक दलहरुले प्राप्त गरेको सिट संख्या: नेपाल कम्युनिष्ट पार्टी (एमाले)- ३४नेपाली काँ...
07/12/2022

प्रतिनिधि सभा समानुपातिक तर्फको राजनीतिक दलहरुले प्राप्त गरेको सिट संख्या:

नेपाल कम्युनिष्ट पार्टी (एमाले)- ३४
नेपाली काँग्रेस- ३२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)- १४
राष्ट्रिय स्वतन्त्र पार्टी- १३
राष्ट्रिय प्रजातन्त्र पार्टी- ७
जनता समाजवादी पार्टी नेपाल- ५
जनमत पार्टी- ५

स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई नेकपा एमाले नेता ...
04/12/2022

स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई नेकपा एमाले नेता पद्मा अर्यालले बधाई दिएकी छन् । उनले सबै कुरा भुलेर स्याङ्जाको विकासमा सहकार्य गर्न आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरेकी छन् ।

नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपा...
03/12/2022

नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् ।साथै प्रदेश सभा (ख) मा नेपाली काङ्ग्रेसका महेश भट्टराईले नेकपा एमालेका डा. बुद्धिमान श्रेष्ठलाई पराजित गरेका छन् ।

सफल कार्यकालको शुभकामना !!!

स्याङ्जा क्षेत्र न 2 को अन्तिम  नतिजा जम्मा खसेको मत संख्या - 70191 प्रतिनिधि सभा सदस्यधनराज गुरुङ (रुख) -31466 पदमा अर्...
03/12/2022

स्याङ्जा क्षेत्र न 2 को अन्तिम नतिजा
जम्मा खसेको मत संख्या - 70191
प्रतिनिधि सभा सदस्यधनराज गुरुङ (रुख) -31466
पदमा अर्याल (सुर्य) - 25839
टिकराज गुरुङ (घन्टी) - 8113
मतान्तर (रुख)- 5627

2 ख प्रदेश सभा सदस्य
महेश भट्टराई (रुख) - 18808
बुद्धिमान श्रेष्ठ (सुर्य) - 16999
मतान्तर (रुख) - 1809

1311 मतगणना बाकीस्याङ्जा क्षेत्र न 2जम्मा खसेको मत संख्या - 70191प्रतिनिधि सभा सदस्य धनराज गुरुङ (रुख) -30969पदमा अर्याल...
03/12/2022

1311 मतगणना बाकी

स्याङ्जा क्षेत्र न 2
जम्मा खसेको मत संख्या - 70191
प्रतिनिधि सभा सदस्य
धनराज गुरुङ (रुख) -30969
पदमा अर्याल (सुर्य) - 25203
टिकराज गुरुङ (घन्टी) - 8018
लालगोपाल अर्याल (हलो) - 800
सागर ढकाल (सुइ) - 102
मतान्तर (रुख)- 5766

2 ख प्रदेश सभा सदस्य
महेश भट्टराई (रुख) - 18378
बुद्धिमान श्रेष्ठ (सुर्य) - 16243
कमल डुम्रे (हलो) - 743
मतान्तर (रुख) - 2135

3,199 मतगणना  बाकी ( चापाकोट 9,10)स्याङ्जा क्षेत्र न 2 अपडेटप्रतिनिधि सभा सदस्य अन्तर्गत धनराज गुरुङ (रुख) -30313पदमा अर...
03/12/2022

3,199 मतगणना बाकी ( चापाकोट 9,10)

स्याङ्जा क्षेत्र न 2 अपडेट
प्रतिनिधि सभा सदस्य अन्तर्गत
धनराज गुरुङ (रुख) -30313
पदमा अर्याल (सुर्य) - 24275
टिकराज गुरुङ (घन्टी) - 7868

मतान्तर (रुख)- 6038

2 ख प्रदेश सभा
महेश भट्टराई (रुख) - 17900
बुद्धिमान श्रेष्ठ (सुर्य) - 14997
मतान्तर (रुख) - 2903

स्याङ्जा निर्बाचन क्षेत्र न २ मतगणना अपडेट चापाकोट नगरपालिका ६ गणना हुँदा संघ खसेको मत  :  ७०१९१ गणना भएको मत : ६३६७८ एम...
03/12/2022

स्याङ्जा निर्बाचन क्षेत्र न २ मतगणना अपडेट
चापाकोट नगरपालिका ६ गणना हुँदा संघ
खसेको मत : ७०१९१
गणना भएको मत : ६३६७८
एमाले पदमा अर्याल : २२९७९
ने का धनराज गुरुङ : २९०३३
स्वतन्त्र (घन्टी) टिक ब गुरुङ:७७१३
(ने का ६०५४ मतले अगाडि)
बदर मत :१९४१

स्याङ्जा क्षेत्र न 2जम्मा खसेको मत संख्या - ७०१९१प्रदेश सभा 2(ख)सदस्य अन्तर्गत कालीगण्डकी १,२,३,४,५,६,७ गल्याङ १,२,३,४,५...
03/12/2022

स्याङ्जा क्षेत्र न 2
जम्मा खसेको मत संख्या - ७०१९१
प्रदेश सभा 2(ख)सदस्य अन्तर्गत कालीगण्डकी १,२,३,४,५,६,७ गल्याङ १,२,३,४,५,८,९,१०,११ चापाकोट १,२,३,४,५

महेश भट्टराई (रुख) - 16161
बुद्धिमान श्रेष्ठ (सुर्य) - 13048
मतान्तर - 3113

जम्मा खसेको मत : 70191प्रतिनिधि सभा तर्फ स्याङ्गजा क्षेत्र 2 मतगणना अपडेट धनराज गुरुङ (रुख) 🌳   : 28426पद्मा अर्याल (सुर...
03/12/2022

जम्मा खसेको मत : 70191
प्रतिनिधि सभा तर्फ
स्याङ्गजा क्षेत्र 2 मतगणना अपडेट
धनराज गुरुङ (रुख) 🌳 : 28426
पद्मा अर्याल (सुर्य) ☀️ : 22654
टिकराज गुरुङ (घण्टी) 🔔 : 7694
धनराज गुरुङ 5972 मतको अग्रता

Address

Syangja

Telephone

+9779846503278

Website

Alerts

Be the first to know and let us send you an email when Syangja Headlines posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share