अर्जुनचौपारी ArjunChaupari

अर्जुनचौपारी ArjunChaupari अर्जुनचौपारी गाउँपालिका सम्बन्धी विविध सूचना, जानकारी, दृश्य, श्रव्यदृश्य, प्रदान हेतु ।

15/11/2025

अर्जुन चौपारी ३
भौगोलिक परिचय (लेखक मुक्ती काफ्ले)

यकानन्द पर्यो३को ,उच्च शिखर माथि
अलि तल आग्रीखर्क बाङ्गे पर्यो घाँटी।
खानीडाँडा पछि सल्यान छैन खासै चौडा
पारी फर्की के हेरौं खै,विस्तापित छ गौंडा ।।

मध्य छाप देउराली र गहते सिरबार
थुम्की सोता हुँदै वार्डमा दिर्जे खोला पार ।
सर्बोकृष्ट मिल्दो बस्ती सिमलचौरको घेरो
रिमालफेदी गहते र तीनघरे को फेरो ।।

थाउनुङ भँगारी त्यो पछि श्रिनडाँडा
खोला तर्नु पर्ने फेरि खोलेगाउँमा जाँदा।
घाँस काट्ने हँसियाको भूगोलको आकार
खेतीपाती हरेक उपज ३ नम्बर मै साकार।।

14/11/2025

Part 8

14/11/2025

Part 7

14/11/2025

Part 6

14/11/2025

Part 5

14/11/2025

Part 4

14/11/2025

Part 3

14/11/2025

Part 2

14/11/2025

Part 1

14/11/2025
14/11/2025

Breaking: निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि मङ्सिर ५ गते सम्म समय थप गरेको छ ।
New Voter ID registration deadline: Mangshir 5

Source: Election Comission

14/11/2025

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन पुनः अनिश्चित कालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा प्राविधि समस्या आएको कारण देखाउँदै यस्तो जानकारी गराइएको हो ।

Address

Arjunchaupari
Syangja
33805

Website

Alerts

Be the first to know and let us send you an email when अर्जुनचौपारी ArjunChaupari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to अर्जुनचौपारी ArjunChaupari:

Share