𝖍𝖆𝖒𝖗𝖔 𝖌𝖆𝖑ʏ𝖆𝖓𝖌

𝖍𝖆𝖒𝖗𝖔 𝖌𝖆𝖑ʏ𝖆𝖓𝖌 𝖍𝖆𝖒𝖗𝖔 𝖌𝖆𝖑𝗒𝖆𝖓𝖌 showing information to help you better understand the purpose of a Page.

24/05/2024

गल्याङ नगरपालिका -३ तल्लो गल्याङ जानी बाटोमा यसरी रातीमा फोहोर जलाइ दुवानी पर्दुसन गरि वोर परको घरलाई असर पारीयको कुरा गल्याङ नगरपालिका को सम्बन्धित नीकायले ध्यन दिनु हुन र यस्तो कर्यलाई रोक्न र यो कर्य बाट पर्न जाने वोर परको मानीस्को स्वस्थ्यमा असर्को जिम्मेवार को हुने जबाफ दिनु पर्ने छ।

(आज १५ फेगुन अर्थात ४२ औँ मगर एकता दिवस) स्वदेश तथा विदेशमा छरिएर रहेका सम्पूर्ण मगर तथा गैरमगर दाजुभाइ दिदीबहिनीहरुमा ह...
27/02/2024

(आज १५ फेगुन अर्थात ४२ औँ मगर एकता दिवस) स्वदेश तथा विदेशमा छरिएर रहेका सम्पूर्ण मगर तथा गैरमगर दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना !!❤️🙏

11/12/2022

"सभ्य समाज को पहिचान : लैङ्गिक हिंसा विरुद्धको अभियान "
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम मा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय महेस भट्टराई ज्यू ,विशिष्ट अतिथी नगरप्रमुख गुरु प्रसाद भट्टराई ज्यूहरुले सम्बोधन गर्नु भएको थियो ।
𝑽𝒊𝒅𝒆𝒐:- 𝑺𝒉𝒊𝒓𝒊𝒔𝒉 𝑩𝒉𝒂𝒕𝒕𝒂𝒓𝒂𝒊
𝑹𝒐𝒄𝒌𝒆𝒕𝒕 𝑷𝒂𝒏𝒈𝒆𝒏𝒊

10/12/2022

गल्याङ नगरपालिका वडा न ११ जिमुहामा रहेको शीत भन्डार (कोल्डस्टोर)सहकारी संस्थामा अनुगमन साथसाथै यस संस्थामा कृषकहरुका उत्पादनलाइ अज कसरी संरक्षण गर्न सकिन्छ भन्ने बिषयमा छ्लफल गर्दै नगरप्रमुख गुरु प्रसाद भट्टराई ज्यू।🙏🙏
𝑽𝒊𝒅𝒆𝒐:- 𝑺𝒉𝒊𝒓𝒊𝒔𝒉 𝑩𝒉𝒂𝒕𝒕𝒂𝒓𝒂𝒊

08/12/2022

गल्याङ नगरपालिका वडा न ४ मा रहेको कोपिला आधारभुत विद्यालय को अनुगमन गर्नुहुदै नगर प्रमुख गुरु प्रसाद भट्टराई ज्यु।
𝑽𝒊𝒅𝒆𝒐:- 𝑺𝒉𝒊𝒓𝒊𝒔𝒉 𝑩𝒉𝒂𝒕𝒕𝒂𝒓𝒂𝒊

27/11/2022

नेकपा (एमाले)ले मरेका भनेका मान्छे जीउदै......
नेकपा (एमाले) ले जीउदा मान्छेलाई मरेको मतदाता भन्दै सूची सार्वजनिक गरे पछि चापाकोटवासी आक्रोसित । मतदाता जुनमाया दमै के भन्नुहुन्छ हेर्नुहोस् । उहाँले मंसिर ४ गते जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी मतदान केन्द्रमा मतदान गुर्न भएको थियाे ।

17/11/2022

स्याङ्जाको विकास र समृद्धिको लागी स्याङ्जा क्षेत्र नं २(ख) प्रदेश सभा निवार्चन क्षेत्रका उम्मेदवार भबिस्यका उदयमान नेता गरिबको दुख सुखमा सदैब साथ दिने ,जनाता माझ अत्यन्तै लोकपृय बिकास प्रेमि युवा नेता महेश भट्टराई लाई अत्याधिक बहुमतले विजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछाै।🌳🙏



𝑽𝒊𝒅𝒆𝒐:- 𝑺𝒉𝒊𝒓𝒊𝒔𝒉 𝑩𝒉𝒂𝒕𝒕𝒂𝒓𝒂𝒊

17/11/2022

राजनीति लाई निकास ।।
प्रदेशमा बिकास ।।
मङ्सीर चार रुखमा छाप ।।🌳🙏

फरक विचार एबम् लोकतान्त्रिक भावनाहरू लाई समेत एकाकार गरी सम्बोधन गर्न सक्ने सरल व्यक्तित्व,आदरणिय नेता महेश भट्टराई ज्यू जो जनताहरूको चाहाना अनुरूप स्वस्थ स्वभाविक सम्मान पुर्वक स्याङ्जा जिल्ला गण्डकी प्रदेश निर्वाचन क्षेत्र नं २ (ख) का उमेद्वार आदरणिय नेता महेश भट्टराई ज्यू लाई तपाईं हाम्रो विश्वसनीय हार्दिकता एबम् अभिक्षिन्न साथ र सदासयताकाे यात्रामा भोलिको सुन्दर एबम् विकसित प्रदेश निर्माण अभियान लाई सार्थक एबम सफल गन्तव्यमा स्थापित गर्नका लागि, मङ्सीर चार गते रूख चिन्हमा मतदान गरी नेता महेश भट्टराई लाई, तपाईं हामीले जिताउनुनै एकमात्र उत्कृष्ट विकल्प हो ।।🌳🙏

13/11/2022

अब देशको समृद्धिको लागी ‘राजनीति’ रोजेको छु। अबको मेहनत, रणनीतिक लगानी र सम्बन्धहरु ‘देश’ को लागी।
भबिस्यका उदयमान नेता गरिबको दुख सुखमा सदैब साथ दिने ,जनाता माझ अत्यन्तै लोकपृय बिकास प्रेमि युवा नेता महेश भट्टराई।🙏


𝑽𝒊𝒅𝒆𝒐:- 𝑺𝒉𝒊𝒓𝒊𝒔𝒉 𝑩𝒉𝒂𝒕𝒕𝒂𝒓𝒂𝒊

11/11/2022

माटोको गुन तिर्ने जिम्मा तपाईँ हाम्रै काँधमा छ । घर, समाज, टोल, गाउँ, हुंदै देश बनाउने नै हामीले हो । आउनुहोस हातमा हात, काँधमा काँध मिलाएर यो माटोको मुहार फेरौं ।
हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ?🌳🙏


𝑽𝒊𝒅𝒆𝒐:- 𝑺𝒉𝒊𝒓𝒊𝒔𝒉 𝑩𝒉𝒂𝒕𝒕𝒂𝒓𝒂𝒊

07/11/2022

स्याङ्जा क्षेत्र न २ को समृद्धि र बिकासका खातिर आसन्न मङ्सिर ४ को निर्वाचनमा नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गरि प्रतिनिधिसभा सदस्य पदमा जनताका प्रिय नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ Dhan Raj Gurung र प्रदेश सभा सदस्य पदमा जनताको सुखदुःखको सारथि नेपाली कांग्रेसका प्रदेश सभापति महेश भट्टराई लाई अत्याधिक बहुमतले विजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछाै।🌳🙏

𝑽𝒊𝒅𝒆𝒐:- 𝑺𝒉𝒊𝒓𝒊𝒔𝒉 𝑩𝒉𝒂𝒕𝒕𝒂𝒓𝒂𝒊

Address

Galyang
Syangja

Telephone

+9779846623852

Website

Alerts

Be the first to know and let us send you an email when 𝖍𝖆𝖒𝖗𝖔 𝖌𝖆𝖑ʏ𝖆𝖓𝖌 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝖍𝖆𝖒𝖗𝖔 𝖌𝖆𝖑ʏ𝖆𝖓𝖌:

Share