17/10/2025
स्याड्जा वालिड्-२ धौखोला जाने मेन सडक खण्ड २/३ बर्ष देखी साफ भएको थिएन॥हामी ले बारम्बार यस मेन सडक प्रति यस क्षेत्र का जनप्रतिनिधि लाई घ्यान आकर्षण गराएको थियौ॥बर्षै पिच्छे भित्रि बाटो मात्र साफ हुन्थयो तर यो मेन सडक साफ भएको थिएन। गएको ४ दिन पहिला पनि यो मेन सडक खण्ड साफ हुन पर्छ भनेर हामी आवाज ऊठाएका थियौ।अस्ति पनि भित्रि बाटो साफ गर्न वडा बाट डोजर आएको थियो।हामी ले केही छिन भित्रि बाटो मात्र साफ गर्न दिदैनौ पहिला मेन सडक साफ हुन पर्छ भनेर डोजर रोकेका थियौ।र पछि नगर बाट कल आयो भित्रि बाटो साफ गर्न दिनुस हामी ले २/४ दिन मा धौखोला जाने मेन सडक खण्ड साफ गर्छौ भने पछि॥भित्रि बाटो साफ गर्न आएको डोजर लाई भित्रि बाटो साफ गर्न दियौ। हिजो बाट यो बाटो साफ हुने काम भईरहेको छ।यस क्षेत्र का जनप्रतिनिधि लाई घन्यवाद॥