27/07/2025
मैंले सानोमा गभालाई भन्ने गर्थे
तिमी किन् रुझाउँदा रुझदैनौं?
आहिले उनलाई भन्ने गर्छु
तिमी किन् फकाउँदा पनि फकिदैनौं ?
तिम्रो मुस्कान एकदम राम्रो लाग्छ
तिमी किन् हसाउँदा हस्दैनौं?
तिम्रो छेऊमा आई बस्ने गर्छु
तैपनि किन् एक नजर लाउँदैनौं ?