Mero Dristy

Mero Dristy स्याङ्जा भित्र तथा बाहिरको यथार्थ,सत्य र निसपक्ष समाचार पढ्नको लागि पेज लाइक गर्नुहोस् ।

14/10/2025
12/10/2025

आईसीसी टी२० विश्वकप एसिया एण्ड इएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले युएई विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पछिल्लो खेलबाट नेपालको पहिलो रोजाईँमा कुनै परिवर्तन भएको छैन । एसोसिएट क्रिकेटको एलक्लासिको रुपमा हेरिएको नेपाल र युएईबीचको खेल सवा ४ बजे सुरु हुँदैछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना रोक्न एक हप्ताभित्र ‘फ्याक्ट चेक टास...
12/10/2025

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना रोक्न एक हप्ताभित्र ‘फ्याक्ट चेक टास्क फोर्स’ गठन गर्न निर्देशन दिएका छन्।

प्रेस काउन्सिलका पदाधिकारीसँगको भेटमा उनले एआई प्रयोग गरेर गलत समाचार बनाइने प्रवृत्ति बढेकाले नियमन आवश्यक रहेको बताए। उनले काउन्सिललाई निष्पक्ष र न्यायपूर्ण संस्थाका रूपमा स्थापित गर्न आग्रह गरेका छन् ।

फाेटाेग्राफर मञ्च स्याङजाकाे अध्यक्षमा न्यौपाने निर्वाचित ।संवाददातास्याङजा स्याङजाकाे विभिन्न स्थानमा छरिएर रहेका फोटोप...
12/10/2025

फाेटाेग्राफर मञ्च स्याङजाकाे अध्यक्षमा न्यौपाने निर्वाचित ।
संवाददाता
स्याङजा स्याङजाकाे विभिन्न स्थानमा छरिएर रहेका फोटोपेशामा संलग्न व्यापारी व्यवसायीहरूलाई एउटै संस्थामा आबद्ध गराउने उद्देश्यले गठन गरिएको संस्था ‘फोटोग्राफर मञ्च स्याङजा’को दोस्रो अधिवेशन तथा साधारण सभा शनिबार गल्याङमा सम्पन्न भएको छ ।
अधिवेशनले पत्रकार समेत रहेका हिमाल न्यौपानेलाई सर्वसम्मत रूपमा मञ्चको नयाँ अध्यक्षमा चयन गरेको छ। नवगठित १५ सदस्यीय कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा बाबुराम रेग्मी, उपाध्यक्षमा शिव भण्डारी, सचिवमा प्रदीप पाठक, र कोषाध्यक्षमा बिकास खाँण चयन भएका छन्।

अधिवेशनमा जिल्लाभरिका फोटो व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नव-निर्वाचित अध्यक्ष हिमाल न्यौपानेले जिल्लाका सम्पूर्ण फोटोग्राफरहरूलाई संगठित गर्दै पेशागत हकहितको पक्षमा संस्था अग्रसर रहने प्रतिबद्धता जनाए।

वालिङका पुरानो फोटोग्राफर बिमल खनालको सभापतित्व र फोटोग्राफर मञ्च गण्डकी प्रदेशका उपाध्यक्ष तुल्सिराम रेग्मीको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा उक्त क्षेत्रका बारेमा विभिन्न छलफल भएको थियोे ।

कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ३ का अध्यक्ष कृष्ण प्रसाद भट्टराइ,फाेटाेग्राफर मञ्च,गण्डकी प्रदेशका महासचिव प्रेम पराजुली, गल्याङ चेम्वर अफ कमर्शका अध्यक्ष अर्जुन रानाभाट, ढाकाराम खनाल,बाबुराम रेग्मी,प्रदिप पाठक लगायतले बोलेका थिए ।
साभार अकला आवाज

जिल्ला प्रहरी कार्यालय स्याङ्जा को प्रेस विज्ञप्तिः२०८२ असोज २६ ।
12/10/2025

जिल्ला प्रहरी कार्यालय स्याङ्जा को प्रेस विज्ञप्तिः
२०८२ असोज २६ ।

अकला आवाज राष्ट्रिय साप्ताहिक द्धरा आयोजित जेन्जी आन्दोलन ,वर्तमान परिवेश चुनौती र अवसर विषयक सरोकारवालासंग अन्तरक्रिया ...
28/09/2025

अकला आवाज राष्ट्रिय साप्ताहिक द्धरा आयोजित जेन्जी आन्दोलन ,वर्तमान परिवेश चुनौती र अवसर विषयक सरोकारवालासंग अन्तरक्रिया कार्यक्रमका झलकहरु

नेपालको ऐतिहासिक जित !! वेस्टइन्डिजलाई पराजित गर्दै नेपालले टेस्ट राष्ट्र विरुद्ध ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय जित दर्...
27/09/2025

नेपालको ऐतिहासिक जित !! वेस्टइन्डिजलाई पराजित गर्दै नेपालले टेस्ट राष्ट्र विरुद्ध ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय जित दर्ता गरेको छ।

जिटि जबर्जस्ती करणि मुद्धा मा दोषी ठहर गरिएका व्यत्ति हुन् ।
26/09/2025

जिटि जबर्जस्ती करणि मुद्धा मा दोषी ठहर गरिएका व्यत्ति हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङजाले कास्की कारागार बाट फरार कैदी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिरकोट

24/09/2025

मुग्लिङ नारायणगढ सडक पहिरो गएका कारण सिद्धार्थ राजमार्ग, वैकल्पिक मार्गको रूपमा प्रयोग भएपछि यो राजमार्गमा अहिले अत्यधिक गाडी चलेका छन् । सडकमा लामो जाम देखिएको छ । बढी जाम भएपछि राम्दीमा इन्ट्री समेत नगरी गाडी छोडिएको छ । राम्दी पुल जिर्ण भएकोले गाडी रोक्दै पठाउदै गरिएको छ ।

नारायणगढ - मुग्लिङ सडक पूर्ण रुपमा बन्द । तत्काल खुल्ने सम्भावना छैन ।
23/09/2025

नारायणगढ - मुग्लिङ सडक पूर्ण रुपमा बन्द । तत्काल खुल्ने सम्भावना छैन ।

मानिस हराएको सूचना!!!यस स्याङ्जा जिल्ला आँधिखोला गा. पा. वडा नं. ५, बेत्यानी निवासी तुलसीराम पौडेल यहि मिती २०८२ असोज ४ ...
21/09/2025

मानिस हराएको सूचना!!!
यस स्याङ्जा जिल्ला आँधिखोला गा. पा. वडा नं. ५, बेत्यानी निवासी तुलसीराम पौडेल यहि मिती २०८२ असोज ४ गते साँझ ५:३० बजेबाट घरपरिवारका सदस्यलाई नभनी सम्पर्क विहीन हुनुभएकोले निजलाई देख्नुहुने तथा फेला पार्नुहुने जो कोहीले नजिकको प्रहरी तथा निम्न नम्बरहरुमा फोन गरी जानकारी गराईदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै उहाँको मानसिक स्थिती अलिक कमजोर रहेको पनि जानकारी गराईन्छ।
घरबाट निस्कँदाको पहिरन: ढाका टोपी, कोठे सर्ट, half pant, कम्मरमा २ वटा धरा/पटुका जस्तै
उमेर: ६८ वर्ष
सम्पर्क नं. 9864373530, 9842263608
साथै यो post लाई सक्दो share गरी खोजी कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।

पत्रकारलाई धम्काएपछि एमाले नेता महेश बस्नेत र सहयोगीलाई कानुनी कारबाही गर्न नेपाल पत्रकार महासंघको माग२०८२ असोज ४
20/09/2025

पत्रकारलाई धम्काएपछि एमाले नेता महेश बस्नेत र सहयोगीलाई कानुनी कारबाही गर्न नेपाल पत्रकार महासंघको माग
२०८२ असोज ४

Address

Syangja

Alerts

Be the first to know and let us send you an email when Mero Dristy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero Dristy:

Share

Category

A COMPLETE NEWS SOLUTION.

http://www.meerodristi

.com/onenews.php?category=32&news=306