Syangja News

Syangja News Syangja News is a trusted digital social platform which provides true & essential informations, updates and also entertaining posts, photographs, videos, etc.

09/09/2025

मङ्गलबार जेनजी पुस्ताले स्याङ्जाको सदरमुकाम स्याङ्जा बजारमा शान्तिपूर्ण प्रदर्शन गर्दै आफ्नो आवाज बुलन्द गरेका छन् ।

Arjunchaupari Gaupalika, Syangja has started work on constructing a cricket stadium in honor of Nepal's Cricketer Sandee...
12/07/2025

Arjunchaupari Gaupalika, Syangja has started work on constructing a cricket stadium in honor of Nepal's Cricketer Sandeep Lamichhane, in the village where he was born. 😮

Source: Arjunchaupari Gaupalika's Head

Huge Wildfire at Syangja, Chapakot. Let's hope something is done about it. Pic. Sandip Pangeni
06/04/2025

Huge Wildfire at Syangja, Chapakot. Let's hope something is done about it.

Pic. Sandip Pangeni

Good Morning Nepal from Patihalna (पातीहाल्न) Village, Syangja. ❤️🙏Pic. Bishal Humagain
16/03/2025

Good Morning Nepal from Patihalna (पातीहाल्न) Village, Syangja. ❤️🙏

Pic. Bishal Humagain

28/02/2025

नेपालकै पहिलो नवग्रह मन्दिर रहेको स्याङ्जाको अर्जुनचौपारीमा गायिका देवी घर्ती मगरको 'मयाली.......' ❤️❤️❤️

उखुको व्यापारस्याङ्जाको भीरकोट-४ स्थित प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र शिव मन्दिर परिसर बाहिर महाशिवरात्री पर्वलाई लक्...
26/02/2025

उखुको व्यापार

स्याङ्जाको भीरकोट-४ स्थित प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र शिव मन्दिर परिसर बाहिर महाशिवरात्री पर्वलाई लक्षित गर्दै बिक्रीका लागि राखिएको उखु । तस्बिर: तोलाकान्त बगाले / रासस

25/02/2025

अर्जुनचौपारीमा बनेको नेपालकै पहिलो नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठान, गीता ज्ञान एवं धार्मिक महोत्सव - २०८१ मा भक्तजनहरुको भजनमा नाच ❤️🙏
Video.: Sunrise Photo Studio

25/02/2025

अर्जुनचौपारीमा बनेको नेपालकै पहिलो नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठान, गीता ज्ञान एवं धार्मिक महोत्सव - २०८१ मा पुजाआजा तथा दर्शन गर्ने भक्तजनहरुको घुइँचो ❤️🙏
Video.: Sunrise Photo Studio

21/02/2025

अर्जुनचौपारीमा बनेको नेपालकै पहिलो नवग्रह मन्दिर प्राण अनुष्ठानमा खुमन अधिकारीको भजन प्रस्तुति !! ❤️

16/02/2025

सादर निमन्त्रणा !
यहि फागुन ६ देखि १४ गतेसम्म स्याङ्जाको अर्जुनचौपारीमा निर्माण भएको नेपालकै पहिलो नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान हुने भएको छ । अन्तिम दिन अर्थात् शिवरात्रीको दिन १ करोड २५ लाख ज्योती प्रज्वलन गरि भव्य रुपमा मनाइने छ । ❤️❤️
Video.: Sunrise Photo Studio

Address

Syangja
33800

Website

Alerts

Be the first to know and let us send you an email when Syangja News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Syangja News:

Share