Routine Of Birgha Banda

Routine Of Birgha Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Birgha Banda, News & Media Website, Syangja.

नयाँ नेपाल नयाँ पुस्ता वैज्ञानिक सोच अलिक भिन्न खोज

समग्र स्याङ्जाको मात्र नभई पूरा विश्वको भूगोल, ईतिहास, विज्ञान, भाषा, संस्कृतिको जानकारी यौटै page मार्फत
जय नेपाल
जय स्याङ्जा 🙏

19/03/2026

📍Galyang, Syangja

26/02/2026

स्याङ्जा का GenZ युवा क्षेत्र नं २ का उम्मेदवार खिम थापा का समक्ष आफ्ना समस्या र गुनासो पोख्दै |
खिम थापा जिताउ अभियान

26/02/2026

गुल्मी क्षेत्र नं १ का उमेद्वार सागर ढकाल र स्याङ्जा क्षेत्र नं २ का उमेद्वार झबिलाल डुम्रे कालीगण्डकी ७ मिर्मी बाट सम्बोधन गर्दै
के यो परिवर्तन को संकेत हो त?
Jhabi Lal Dumre Secretariat - झबिलाल डुम्रे सचिवालय : Syangja-2 Sagar Dhakal

Big Heart: सिराहाको बरियारपट्टि गाउँका सत्यनारायण साफीले ज्याला मजदुरी गर्दै MBBS मा Full Scholarship मा नाम निकाल्न सफल...
27/12/2025

Big Heart: सिराहाको बरियारपट्टि गाउँका सत्यनारायण साफीले ज्याला मजदुरी गर्दै MBBS मा Full Scholarship मा नाम निकाल्न सफल हुनु भएकोमा आशिका तामाङले सम्मानस्वरूप एक लाख प्रदान गर्नु भएको छ। ❤️🙏

27/12/2025

📍आलमदेवी मन्दिर स्याङ्जा,
video by दिपेश भट्टराई

do follow to watch more

कसले उठाउला त पहिलो संस्करणको NPL को TROPHY ( कलापत्थर जडित)1. सुदुरपस्चिम रोयल्स 2. जनकपुर बोल्टस् 3. चितवन गैंडास्4. क...
17/12/2024

कसले उठाउला त पहिलो संस्करणको NPL को TROPHY ( कलापत्थर जडित)
1. सुदुरपस्चिम रोयल्स
2. जनकपुर बोल्टस्
3. चितवन गैंडास्
4. कर्णाली यक्स

यस्तै रह्यो भने नेपाल नरितिएला भन्न सकिँदैन विमानस्थलमा यात्रुको भीडत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ देख...
17/12/2024

यस्तै रह्यो भने नेपाल नरितिएला भन्न सकिँदैन

विमानस्थलमा यात्रुको भीड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ देखिएको विदेशिने यात्रुको भीड । दैनिक दुई हजारसम्म नागरिक रोजगारीको लागि विदेशिने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वर्ष २०२४ : गुगलमा बढी के खोजियो ?सर्च इन्जिन गुगलमा यस वर्ष खेलकुद, मनोरञ्जन, राजनीति, खाना, आइफोन १६ सँगै डोनाल्ड ट्रम...
17/12/2024

वर्ष २०२४ : गुगलमा बढी के खोजियो ?

सर्च इन्जिन गुगलमा यस वर्ष खेलकुद, मनोरञ्जन, राजनीति, खाना, आइफोन १६ सँगै डोनाल्ड ट्रम्प, बेलायती युवराज्ञी क्याथरिन र गायक लियाम पेनका बारेमा बढी खोजी भएको कुरा google जानकारी गराएको छ

Source:- Google

सम्पूर्णमा दसैंको शुभकामना ❤️🙏
23/10/2023

सम्पूर्णमा दसैंको शुभकामना ❤️🙏

Address

Syangja

Alerts

Be the first to know and let us send you an email when Routine Of Birgha Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share