Routine Of Harinas Banda

Routine Of Harinas Banda inform to everything

जिल्ला स्तरीय  8 अैा मणिमुकुन्द रनिङग सिल्ड कप  आज  पर्बत र स्याङ्जा
10/02/2023

जिल्ला स्तरीय 8 अैा मणिमुकुन्द रनिङग सिल्ड कप आज पर्बत र स्याङ्जा

Sad news: More than 20,000 people have lost their lives in Turkey & Syria due to recent earthquake as confirmed by local...
10/02/2023

Sad news: More than 20,000 people have lost their lives in Turkey & Syria due to recent earthquake as confirmed by local and international media. Let's hope relief work is done asap. 😔

बानेश्वरको फुटपाथबाट काठमाडौं महानगरले व्यापारीलाई हटाएको र अहिले बानेश्वरकै अर्को स्थानमा व्यापारीको लागि गरिएको व्यवस्...
10/02/2023

बानेश्वरको फुटपाथबाट काठमाडौं महानगरले व्यापारीलाई हटाएको र अहिले बानेश्वरकै अर्को स्थानमा व्यापारीको लागि गरिएको व्यवस्था राम्रो भएको भन्दै व्यवसायीहरुले महानगरलाई धन्यवाद व्यक्त गरेका छन्। उनीहरु पैदलयात्रीहरुलाई हिंड्न गाह्रो भएको र त्यसकारणनै आफुहरुलाई त्यहाँ व्यापार गर्ने नदिएको र अहिले व्यवस्थित ठाउँमा सरेपछि खुशी छन् ।

पैसा तिर्न डाटा लिनु पर्ने समस्या हट्यो: Now People using Fonepay can make QR Payment without internet just by using Fon...
10/02/2023

पैसा तिर्न डाटा लिनु पर्ने समस्या हट्यो: Now People using Fonepay can make QR Payment without internet just by using Fonepay App. This service has started from Friday.

10/02/2023

फाल्गुन १ गतेबाट ट्रायलमा ७० अंक लागु हुदै, लाइसेन्स निकाल्न सहज

10/02/2023
Happy Teddy Day to all: Today is 4th day of Valentine's Week.
10/02/2023

Happy Teddy Day to all: Today is 4th day of Valentine's Week.

10/02/2023

हरिनास गाउँपालिकाले फाल्गुन १ देखी ३ गते सम्म पाचौं अध्यक्ष कप आयोजना गरेको जानकारी गराउदछौं।
वडा स्तरिय महिला, पुरुष र भेट्रान्स ३५+ भलिवल प्रतियोगिता हुने।

09/02/2023

Holiday Update: बागमती प्रदेशले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ भने देशको राजधानी भएकाले काठमाडौं उपत्यकामा बिदा हुँदैन।

P.S. काठमाडौं उपत्यकाको हकमा सङ्घीय सरकारले पछि निर्णय गर्नेछ।

जिल्ला स्तरीय  8 अैा मणिमुकुन्द रनिङग सिल्ड कप  आज भएको  खेलमा  नवलपरासी र स्याङ्जा  स्याङ्जाले 3-0 काे सेटले जित्यो  बध...
09/02/2023

जिल्ला स्तरीय 8 अैा मणिमुकुन्द रनिङग सिल्ड कप आज भएको खेलमा नवलपरासी र स्याङ्जा स्याङ्जाले 3-0 काे सेटले जित्यो बधाई छ स्याङ्जा टिमलाई

Breaking: Nepal lost the final match against Bangladesh in SAFF U-20 Women's championship by 3-0 goal score. 😢
09/02/2023

Breaking: Nepal lost the final match against Bangladesh in SAFF U-20 Women's championship by 3-0 goal score. 😢

Address

Harinas
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Harinas Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share