Routine Of Kaligandaki Banda

Routine Of Kaligandaki Banda निस्पक्ष्य,समाबेशी समाचार एबम मनोरञ्जन का हरेक गतिविधि समेट्ने तपाईं हाम्रो साझा प्रयास!!!

कालीगण्डकी गाउँपालिका ले अत्यावस्यक सेवा बाहेक अर्को सूचनाजारी नहुँदा सम्म कालीगण्डकीमा बिदा दिने निर्णय गरेको छ ।
10/09/2025

कालीगण्डकी गाउँपालिका ले अत्यावस्यक सेवा बाहेक अर्को सूचनाजारी नहुँदा सम्म कालीगण्डकीमा बिदा दिने निर्णय गरेको छ ।

09/09/2025

कांग्रेस सभापति शेरबहादुर देउवाको अवस्था
Source: Onlinekhabar

09/09/2025

गाउँपालिका कार्यालय परिसरमा आन्दोलनरत युवाहरूले कालीगण्डकी गाउँपालिका कार्यालय उद्घाटनको क्रममा कालीगण्डकी गाउँपालिका कार्यालय परिसरमा राखिएको केपी शर्मा ओलिको नामको शिलालेख फुटाएका छन
Vedio:Gk

आमाले सोधलिन नी खै छोरा भन्लिन खुल्ला आकासमा झण्डा ओड्यो भन्दिनु 🕊️
08/09/2025

आमाले सोधलिन नी खै छोरा भन्लिन
खुल्ला आकासमा झण्डा ओड्यो भन्दिनु 🕊️

ऎक्यवद्धता सहित।हाम्रो राजनीतिक वर्गले Gen Z लगायत नयाँ पुस्ताको भाव, भंगिमा र भाषामात्र हैन, उनीहरूको आंकाक्षा र सपनाला...
07/09/2025

ऎक्यवद्धता सहित।
हाम्रो राजनीतिक वर्गले Gen Z लगायत नयाँ पुस्ताको भाव, भंगिमा र भाषामात्र हैन, उनीहरूको आंकाक्षा र सपनालाई पनि बुझ्न सकिरहेको थिएन । त्यसैले उनीहरूबीच क्रमशः दुरी बढिरहेको अवस्था छ।

यस्तो अवस्थामा कम्तिमा सामाजिक संजाल जनताको संजालमा परिणत भएको थियो । युवा आक्रोश त्यहीं पोखिन्थ्यो। सरकारले त्यति आलोचना पनि सुन्न सकेन । उसकै कारण अब त्यो भर्चुअल आवाज ढिलोचाँडो सडकमा र अन्यत्र सर्वत्र पोखिने सम्भावना छ ।

केही दिनयता Nepo Babies का नाममा राजनीतिक भ्रष्टाचारविरूद्ध देश-विदेशबाट उर्लिरहेको आवाजको आयतनलाई सत्तासीन वर्गले सायद अहिले पनि ठम्याउन सकिरहेको छैन । यसले ल्याउने बाढीले धेरैलाई बगाउन सक्छ ।
यसर्थ नेतृत्वलाई कत्ति ढिलो नगरी जनभावनालाई कदर गर्दै जनताको हितमा निर्णय लिन,समृद्ध नेपालको सपना साकार बनाउने दिशामा रफ्तार बढाउन सुझाउदै भोलि काठमाडौ लगायत देशका विभिन्न स्थानहरुमा स्वतस्फूर्त रुपमा युवाहरुकै नेतृत्वमा हुनलागेको भ्रष्टाचार विरुद्धको प्रदर्शनमा जोडिन सम्पूर्ण राष्ट्रप्रेमीहरुमा अपिल समेत गर्दछौं ।

02/09/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

भर्खरै गल्याङ् देखी मिर्मी जाँदै गरेको लु १ ज ३१७४ नम्बरको जिप फेदी मुनी दुर्घटना भएको छ , जिप सडक भन्दा लगभग १५ मिटर तल...
24/08/2025

भर्खरै गल्याङ् देखी मिर्मी जाँदै गरेको लु १ ज ३१७४ नम्बरको जिप फेदी मुनी दुर्घटना भएको छ , जिप सडक भन्दा लगभग १५ मिटर तल खसेको छ । घाईते हरू लाई उपचार को लागी कालीगण्डकी अस्पताल लगिएको छ ।

14/08/2025

स्याङ्जा गल्याङ–१ परेवाकुनामा कालीगण्डकी किनारमा अज्ञात महिला मृत फेला, प्रहरीले अनुसन्धान अघि बढाएको छ।

04/08/2025

Waling bazar❤️
:Syangja update

नेपालको पहिलो नवग्रह मन्दिर, अर्जुनचौपारी गाउँपालिका स्याङ्जा, जुन मन्दिरमा शनिवार विशेष नवग्रहको पुजा गरिन्छ र प्रत्येक...
07/07/2025

नेपालको पहिलो नवग्रह मन्दिर, अर्जुनचौपारी गाउँपालिका स्याङ्जा, जुन मन्दिरमा शनिवार विशेष नवग्रहको पुजा गरिन्छ र प्रत्येक शनिवार हजारौं भक्तजनको भिडभाड हुने गर्दछ ।

Pic. Ronb

20/06/2025

नवलपरासीको दुम्किबास मा बस बगाउदै।

15/06/2025

स्याङ्जामा खजुरको बोट हेर्नेको घुईचो 🤧

Address

Syangja_Kaligandaki
Syangja
33800

Telephone

+9779864453087

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Kaligandaki Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Kaligandaki Banda:

Share