
17/07/2024
बृहत फेदीखोला पोखरा सम्पर्क समाज, पोखरा ले तयार गर्न लागेको तीज गीत "भेटियो मायाको खानी" को छायांकन कार्यक्रम मिति २०८१ श्रावण ०५ गते बिहान १० बजे सूर्योदय इभेन्टस(पार्टी प्यालेस)मा हुँदैछ पोखरा वरिपरि बस्नु हुने बासी फेदीखोला गाउँपालिका बासी सम्पूर्णमा हार्दिक निमन्त्रणा।