Laxmi Television

Laxmi Television Laxmi Television HD

19/09/2025

News 2082-06-03
समाचार २०८२-०६-०३

19/09/2025

हार्दिक निमन्त्रणा
उत्तर गण्डकी दामोदर धर्मोत्सव-२०८२ को निर्माण समिति संयोजक टंक प्रसाद पाण्डे (बसन्त)ले उत्तरगण्डकी - महामेला दामोदर धर्मोत्सवको बारेमा जानकारी सहित निमन्त्रणा ।

“समृद्ध समाज निर्माणका लागि उद्यमी युवा" मुल नाराका साथ  गल्याङ जेसीजद्वारा नेपाल जेसीजको ६१ औं स्थापना दिवस, संविधान दि...
19/09/2025

“समृद्ध समाज निर्माणका लागि उद्यमी युवा" मुल नाराका साथ गल्याङ जेसीजद्वारा नेपाल जेसीजको ६१ औं स्थापना दिवस, संविधान दिवस तथा चाडपर्व २०८२ को अवसरमा सुरक्षित समाजका लागि गल्याङ जेसीजको हातेमालो गल्याङ प्रहरी चौकीलाई दैनिक आवश्यक पर्ने सामग्री हस्तान्तरण कार्यक्रमका केही तस्बिरहरू...।

मितिः २०८२/०६/०३
स्थान : गल्याङ नगरपालिका-३, गल्याङ प्रहरी चौकी, स्याङ्‌जा

19/09/2025

“समृद्ध समाज निर्माणका लागि उद्यमी युवा" मुल नाराका साथ गल्याङ जेसीजद्वारा नेपाल जेसीजको ६१ औं स्थापना दिवस, संविधान दिवस तथा चाडपर्व २०८२ को अवसरमा सुरक्षित समाजका लागि गल्याङ जेसीजको हातेमालो गल्याङ प्रहरी चौकीलाई दैनिक आवश्यक पर्ने सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न ।

मितिः २०८२/०६/०३
स्थान : गल्याङ नगरपालिका-३, गल्याङ प्रहरी चौकी, स्याङ्‌जा

18/09/2025

समाचार २०८२-०६-०२
News 2082-06-02

17/09/2025

News 2082-06-01
समाचार २०८२-०६-०१

16/09/2025

News 2082-05-31
समाचार २०८२-०५-३१

16/09/2025

ॐ हार्दिक निमन्त्रणा।।🙏
श्री नवदुर्गा पुजा व्यवस्थापन समिति वालिङ १०, भकुण्डे स्याङ्जा २०८२ आश्विन ०६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुन गहिरहेको श्रीमद्देव भागवतमहापुराणम् ज्ञान यज्ञको प्रसार-पचार
अर्जुन प्रसाद खनाल
अध्यक्ष

16/09/2025

ॐ हार्दिक निमन्त्रणा।।🙏
श्री नवदुर्गा पुजा व्यवस्थापन समिति वालिङ १०, भकुण्डे स्याङ्जा २०८२ आश्विन ०६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुन गहिरहेको श्रीमद्देव भागवतमहापुराणम् ज्ञान यज्ञको प्रसार-पचार

15/09/2025

उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव २०८२
स्याङ्जा र पाल्पाको संगम स्थल उत्तरबाहिनीमा २०८२असोज २१ गतेदेखि कार्तिक १९ गतेसम्म १ लाख १५ हजार शालिग्रामको पूजा आराधना गरिने हुनाले कालीगण्डकी क्षेत्रमा रहनुभएका सम्पूर्ण भक्तजनहरूलाई शालिग्राम जम्मा गर्न भागवताल्ङकार पण्डित नरोत्तम नेत्रप्रसाद पराजुलीले अनुरोध गर्नुभएको छ।

15/09/2025

News 2082-05-30
समाचार २०८२-०५-३०

14/09/2025

News 2025-09-14
समाचार २०२५-०९-१४

Address

Galyang-3, Galyang Syangja
Syangja

Website

https://www.youtube.com/@LaxmiTelevision

Alerts

Be the first to know and let us send you an email when Laxmi Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laxmi Television:

Share