Laxmi Television HD

Laxmi Television HD Laxmi Television HD

11/08/2026

श्रावण महिनाको अन्तिम सोमबार छाङछाङदी मन्दिर

श्रावण महिनाको अन्तिम सोमबार छाङछाङदी मन्दिरमा भक्तजनहरूको घुइँचो
11/08/2026

श्रावण महिनाको अन्तिम सोमबार छाङछाङदी मन्दिरमा भक्तजनहरूको घुइँचो

साइन भिलेज इन्टरनेसनल एकेडेमीद्वारा छायाँक्षेत्र मन्दिरमा शिव भजन तथा नाटक कार्यक्रम सम्पन्न​स्याङ्जा, २५ साउन ।स्याङ्जा...
11/08/2026

साइन भिलेज इन्टरनेसनल एकेडेमीद्वारा छायाँक्षेत्र मन्दिरमा शिव भजन तथा नाटक कार्यक्रम सम्पन्न
​स्याङ्जा, २५ साउन ।
स्याङ्जाको वालिङ-८ स्थित साइन भिलेज इन्टरनेसनल एकेडेमीको आयोजनामा छायाँक्षेत्र मन्दिर (छाङ्छाङ्दी) मा 'शिव भजन, शिव ताण्डव तथा शिव पार्वती विवाह नाटक' कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको नियमित 'आउटरीच कार्यक्रम' (Outreach Program) अन्तर्गत आज सोमबार धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
​"संस्कृतिको संरक्षण, संस्कारको प्रवर्द्धन, सद्भावको विकास" भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा विद्यार्थीहरूले शिव भजन, आकर्षक शिव ताण्डव नृत्य तथा शिव-पार्वती विवाहको जीवन्त नाटक प्रस्तुत गरेका थिए ।
​विद्यालयका अनुसार आउटरीच कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा निम्न कुराहरूको विकास गर्नु रहेको छ:
​सामाजिक चेतनाको विकास: समाज र संस्कृतिप्रति विद्यार्थीलाई जिम्मेवार बनाउने ।
​शिक्षा, सिप र ज्ञानको प्रवर्द्धन: व्यावहारिक तथा सांस्कृतिक ज्ञान हस्तान्तरण गर्ने ।
​नेतृत्व क्षमता अभिवृद्धि: सांस्कृतिक तथा सार्वजनिक कार्यक्रममार्फत विद्यार्थीको क्षमता विकास गर्ने ।
​सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन: मौलिक परम्परा, धर्म र संस्कृतिको जगेर्ना गर्ने ।
​सहकार्य र सामाजिक सम्बन्ध विकास: समुदायसँग सहकार्य र सम्बन्ध सुदृढ बनाउने ।
​आदर (Respect), करुणा (Compassion) र उत्कृष्टता (Excellence) को मर्मलाई आत्मसात् गर्दै आयोजना गरिएको यस कार्यक्रममा स्थानीय श्रद्धालु, अभिभावक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

10/08/2026
02/08/2026

हार्दिक निमन्त्रणा । हार्दिक निमन्त्रणा।। हार्दिक निमन्त्रणा।।।

श्री रामनदीधाम संस्कृतगुरुकुलम् को शैक्षिक उन्नयन तथा अक्षयकोष स्थापनार्थ २०८३ कार्तिक २८ गते देखि मंसिर १३ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवतमहापुराण, श्री रामचरण पादुका पूजन तथा विशाल शालग्राम महापूजन एवम् पितृउद्धारार्थ पाँच करोड दीप प्रज्ज्वलन सहितको धार्मिक महोत्सव २०८३ मा उपस्थित हुन सम्पूर्ण भक्तजनहरुमा सादर निमन्त्रणा गर्दछौँ ।
सुशिला गैरे
उपाध्यक्ष,दुर्गा वैदिक नारी जागरण धार्मिक समूह
तिलोत्तमा-१ नयामिल रुपन्देहि

श्री रामनदीधाम संस्कृत गुरुकुलम्म

31/07/2026

हार्दिक निमन्त्रणा । हार्दिक निमन्त्रणा।। हार्दिक निमन्त्रणा।।।

श्री रामनदीधाम संस्कृतगुरुकुलम् को शैक्षिक उन्नयन तथा अक्षयकोष स्थापनार्थ २०८३ कार्तिक २८ गते देखि मंसिर १३ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवतमहापुराण, श्री रामचरण पादुका पूजन तथा विशाल शालग्राम महापूजन एवम् पितृउद्धारार्थ पाँच करोड दीप प्रज्ज्वलन सहितको धार्मिक महोत्सव २०८३ मा उपस्थित हुन सम्पूर्ण भक्तजनहरुमा सादर निमन्त्रणा गर्दछौँ ।

श्री कौशिक महाराज ज्यू
अध्यक्ष,राधाकृष्ण मन्दिर तथा गौशाला ,राम्दी

31/07/2026

हार्दिक निमन्त्रणा । हार्दिक निमन्त्रणा।। हार्दिक निमन्त्रणा।।।
श्री रामनदीधाम संस्कृतगुरुकुलम् को शैक्षिक उन्नयन तथा अक्षयकोष स्थापनार्थ २०८३ कार्तिक २८ गते देखि मंसिर १३ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवतमहापुराण, श्री रामचरण पादुका पूजन तथा विशाल शालग्राम महापूजन एवम् पितृउद्धारार्थ पाँच करोड दीप प्रज्ज्वलन सहितको धार्मिक महोत्सव २०८३ मा उपस्थित हुन सम्पूर्ण भक्तजनहरुमा सादर निमन्त्रणा गर्दछौँ ।
शङ्कर प्रसाद बस्याल
उपाध्यक्ष, तयारी समिति
श्री रामनदीधाम संस्कृत गुरुकुलम्

28/07/2026

असार २९ गते आएको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले पूर्ण रूपमा क्षति पुगेको गल्याङ नगरपालिका-६, डुडे बजार क्षेत्रको स्थलगत अनुगमन गरिएको छ।
अनुगमनमा गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु प्रसाद भट्टराई, प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुबेदी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधि, प्राविधिक टोली, भू–संरक्षण कार्यालयका कर्मचारी, वडा सदस्य तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।
टोलीले बाढी तथा पहिरोबाट भएको क्षतिको विस्तृत अवलोकन गर्दै प्रभावित क्षेत्रको पुनर्निर्माण, सुरक्षित पुनर्स्थापना तथा दीर्घकालीन जोखिम न्यूनीकरणका उपायबारे छलफल गरेको छ। साथै, प्रभावित नागरिकलाई आवश्यक राहत, पुनर्वास तथा पुनर्निर्माण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायबीच आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
Galyang Municipality
Guru Prasad Bhattarai

असार २९ गते आएको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले पूर्ण रूपमा क्षति पुगेको गल्याङ नगरपालिका-६, डुडे बजार क्षेत्र...
28/07/2026

असार २९ गते आएको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले पूर्ण रूपमा क्षति पुगेको गल्याङ नगरपालिका-६, डुडे बजार क्षेत्रको स्थलगत अनुगमन गरिएको छ।
अनुगमनमा गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु प्रसाद भट्टराई, प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुबेदी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधि, प्राविधिक टोली, भू–संरक्षण कार्यालयका कर्मचारी, वडा सदस्य तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।
टोलीले बाढी तथा पहिरोबाट भएको क्षतिको विस्तृत अवलोकन गर्दै प्रभावित क्षेत्रको पुनर्निर्माण, सुरक्षित पुनर्स्थापना तथा दीर्घकालीन जोखिम न्यूनीकरणका उपायबारे छलफल गरेको छ। साथै, प्रभावित नागरिकलाई आवश्यक राहत, पुनर्वास तथा पुनर्निर्माण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायबीच आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
Galyang Municipality
Guru Prasad Bhattarai

Address

Galyang-3, Galyang Syangja
Syangja

Alerts

Be the first to know and let us send you an email when Laxmi Television HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laxmi Television HD:

Shortcuts

Share