Syangja khaber

Syangja khaber news

पन्चेबाजामा अायाे कडा नाच
21/05/2025

पन्चेबाजामा अायाे कडा नाच

Panche baja dance पन्चेबाजामा अायाे कडा नाचNepali panchebaja, song and dance

दुलहालाइ बाजा लागेपछी ।
03/04/2025

दुलहालाइ बाजा लागेपछी ।

दुलहालाइ बाजा लागेपछी । दुलही लिन जाने बेलामा . Dulahalai baja lageko

रतुवा मृग मार्ने व्यक्तिहरु अवैध भरुवा बन्दुक र मृत मृग सहित पक्राउ+++++++++++++++++++++++++++++++++++++++स्याङजा, मिति ...
01/04/2025

रतुवा मृग मार्ने व्यक्तिहरु अवैध भरुवा बन्दुक र मृत मृग सहित पक्राउ
+++++++++++++++++++++++++++++++++++++++
स्याङजा, मिति २०८१/१२/१८ गते अन्दाजी ००:४५ बजेको समयमा जिल्ला स्याङ्जा पुतलीबजार नगरपलिका वडा नं.-११ माझी डाँडा जङ्गलमा अवैध हातहतियार (भरुवा बन्दुक) पड्काई रतुवा मृग मार्ने जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १० बस्ने वर्ष अन्दाजी ४४ को खर्क बहादुर गुरुङ र ऐ. वडा नं.-११ बस्ने वर्ष अन्दाजी ४३ को सौ बहादुर गुरुङलाई भरुवा बन्दुक तथा मृत अवस्थाको रतुवा मृग सहित पक्राउ गरी निजहरुलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूर मुद्दा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको र थप अनुसन्धानको लागी मृत रतुवा मृग डिभिजन वन कार्यालय स्याङ्जामा बुझाईएको ।।।

https://www.youtube.com/watch?v=dQOsXGd_iPMबबाल डान्स अायाे पन्चेबाजामा । Panche baja dance in nepal
29/03/2025

https://www.youtube.com/watch?v=dQOsXGd_iPM
बबाल डान्स अायाे पन्चेबाजामा । Panche baja dance in nepal

बबाल डान्स अायाे पन्चेबाजामा । Panche baja dance in nepal NEpali dancenepal baja couple dance

रेलै सलल . . .भाकामा ‍रत्याैली । दुलहा दुलहीकाे नाच
28/12/2024

रेलै सलल . . .भाकामा ‍रत्याैली । दुलहा दुलहीकाे नाच

रेलै सलल . . . ‍रत्याैलीमा दुलहा दुलहीकाे नाच 2081/ New Rateuli song relai salala 2081

रत्याैलीमा लुठाे नाच ।
22/12/2024

रत्याैलीमा लुठाे नाच ।

Rateuli song 2081/ Nepali Rateuli / rateuli ma lutho dance/ रत्याैलीमा लुठाे नाचRateuli song 2081/2024

वालिङमा पन्चेबाजामा धमका नाच
28/11/2024

वालिङमा पन्चेबाजामा धमका नाच

Panche baja 4/ वालिङमा पन्चेबाजामा धमका नाच

स्याङ्जाका केही युवाहरु Three Wheeler (Auto) लिएर मुस्ताङ पुगेका छन् । 😮
12/11/2024

स्याङ्जाका केही युवाहरु Three Wheeler (Auto) लिएर मुस्ताङ पुगेका छन् । 😮

सानाे बाबुकाे याे युट्युब च्यानललाइ Subscribe गरिदिनुहाेला ।धन्यवाद 🙏🙏
29/08/2024

सानाे बाबुकाे याे युट्युब च्यानललाइ Subscribe गरिदिनुहाेला ।
धन्यवाद 🙏🙏

All Gammer

खर्सु गाउँ । पर्यटकिय एक गन्तव्य ।
26/08/2024

खर्सु गाउँ । पर्यटकिय एक गन्तव्य ।

Kharsu Village/ Syangja to Karsu village। खर्सु गाउँ । पर्यटकिय एक गन्तव्य ।

कुलमान घिसिङकाे पत्रकार सम्मेलन
09/08/2024

कुलमान घिसिङकाे पत्रकार सम्मेलन

कुलमान घिसिङकाे पत्रकार सम्मेलन/Kulman ghising LIVE

Address

Syangja
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Syangja khaber posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share