Naulo Drishya Online

Naulo Drishya Online तपाइको ठाउमा केही हुँदै छ, भने अवश्य हामी तपाइको मिडिया सहयात्री बन्न सक्छौ! link:-https://youtu.be/3hWm3C5gnQU

.." जहाँ पुग्छौ, जे देख्छौ, जस्ताको त्यस्तै" यहाहरुमाझ प्रस्तुत गर्ने लक्ष्य सहित हाम्रो आधिकारिक युट्युब च्यानल Naulo Drishya online tv को सुरुवात भएको हो, यस च्यानलमा समाजका विभिन्न समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु प्रस्तुत गर्नेछौ। हाम्रा सामग्रीहरु सबैभन्दा पहिले हेर्नका लागि कृपया सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।


तपाईंको टोल छिमेकमा रहेका समाचार, कथा तथा रोचक विषय यो च्यानलमा समेट्न चाहनुहुन्छ भने सिधा सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्क नम्बरः 9824120568 प्रस्तोता:-धनु गुरुङ


यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कुनै माध्यमबाट अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कानुन बमोजिम कारबाही हुने जानकारी गराउदछौ!

ल है यो सालको पनि भव्य तयारी हुदै..........
29/08/2026

ल है यो सालको पनि भव्य तयारी हुदै..........

श्रम सस्कृती पार्टीका अध्यक्ष एवं सघिंय सांसद माननीय हर्कराज साम्पङ्गको उपस्थितिमा  पहिलो स्याङ्जा जिल्ला अधिवेशन तथा भे...
25/08/2026

श्रम सस्कृती पार्टीका अध्यक्ष एवं सघिंय सांसद माननीय हर्कराज साम्पङ्गको उपस्थितिमा पहिलो स्याङ्जा जिल्ला अधिवेशन तथा भेला कार्यक्रम हुने भएको छ।

20/08/2026

la hai chadbad ramailo suru vayo

आ आफ्नो ठाउबाट सक्दो सहयोग र प्रयास गरौ....🙏तस्विर- हिमदुत
07/08/2026

आ आफ्नो ठाउबाट सक्दो सहयोग र प्रयास गरौ....🙏
तस्विर- हिमदुत

ल है स्याङ्जा वालिङतिर भलिवलको रौनक.....
04/08/2026

ल है स्याङ्जा वालिङतिर भलिवलको रौनक.....

वालिङ नगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्‍याउने उद्देश्यले त्रियासी कृषि उपज ब...
04/08/2026

वालिङ नगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्‍याउने उद्देश्यले त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ।
नगरपालिका, दियालो संस्था/ वालिङ कृषि विकास परियोजना (हेफर इन्टरनेसनल नेपाल) र त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारीबीच भएको साझेदारी सम्झौताअनुसार कृषि उत्पादनको संकलन, ढुवानी तथा बजारीकरणलाई प्रभावकारी बनाउन कृषि एम्बुलेन्स उपलब्ध गराइएको हो।
source:- वालिङ नगरपालिका

शिघ्र स्वास्थ्य लाभको कामना सहित सम्पुर्ण सहयोगी मनहरुप्रती सक्दो सहयोगको लागि अपिल गर्दछौ।🙏🙏
03/08/2026

शिघ्र स्वास्थ्य लाभको कामना सहित सम्पुर्ण सहयोगी मनहरुप्रती सक्दो सहयोगको लागि अपिल गर्दछौ।🙏🙏

भर्खरै नागढुङ्का नजिकै काठमाडौंबाट मुग्लिङ तर्फ आउदै गरेको ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको गण्डकी प्रदेशको ग २३ प १३४ ...
31/07/2026

भर्खरै नागढुङ्का नजिकै काठमाडौंबाट मुग्लिङ तर्फ आउदै गरेको ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको गण्डकी प्रदेशको ग २३ प १३४ नम्बरको रातो/कालो पल्सरलाइ ठ क्क र दिदा माेटरसाईकल चालक ग म्भी र घा इ ते भएका छन् । घाईतेकाे पहिचान नभएकाेले कसैले चिन्नुहुन्छ भने आफन्तलाई खबर गरेर सहयाेग गरिदिनुहाेला । source:- bhachchekkhabar

बुझौ र सयंमित होउ.....
30/06/2026

बुझौ र सयंमित होउ.....

रास्वपा वालिङ नगर समितिको एतिहासिक प्रथम अधिवेशन यहि जेठ १७ मा हुदै.....
27/05/2026

रास्वपा वालिङ नगर समितिको एतिहासिक प्रथम अधिवेशन यहि जेठ १७ मा हुदै.....

Address

Waling/3
Syangja
GANDAKI

Telephone

+9779824120568

Website

Alerts

Be the first to know and let us send you an email when Naulo Drishya Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naulo Drishya Online:

Shortcuts

Share