Waling Television HD

Waling Television HD media Welcome to the Official page of Walling TV HD .

Walling TV HD is a daily newspaper in Nepali, published in Waling and other various regional cities.

28/08/2026

चिनियाँ पक्षले भन्यो- फेरि ताल फुट्यो ।
तटीय क्षेत्रमा सुरक्षित रहनुस् ।

28/08/2026

Update: भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६८ पुग्यो, १ हजार ५४५ को उद्घार

रसुवाको भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ४६८ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका अनुसार २०८३ भदौ १२ गते बिहान ७ बजेसम्म रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ वटा शव फेला परेका छन्।

बाढी तथा विपद्मा परी १ हजार ५४५ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ६४४, नुवाकोटका ८९८ र धादिङका ३ जना रहेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा ८४ जना घाइते उपचाररत तथा उपचारपछि डिस्चार्ज भएको नेपाल प्रहरीले जनाएको छ।

यस्तै, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको छ भने २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्।

“डेंगी रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय भूमिकासम्बन्धी अन्तरक्रिया
25/08/2026

“डेंगी रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय भूमिकासम्बन्धी अन्तरक्रिया

नयाँ सपना, नयाँ उत्साह! ✨🌸ज्ञान, संस्कार र उज्ज्वल भविष्यतर्फको यात्राको पहिलो पाइला 💐📚श्री पूर्णामृति भवानी माध्यमिक वि...
23/08/2026

नयाँ सपना, नयाँ उत्साह! ✨🌸
ज्ञान, संस्कार र उज्ज्वल भविष्यतर्फको यात्राको पहिलो पाइला 💐📚
श्री पूर्णामृति भवानी माध्यमिक विद्यालयमा आयोजित कक्षा १२ का विद्यार्थीले ११ लाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम–२०८३ का केही झलकहरू ❤️
#स्वागतकार्यक्रम #अभिमुखीकरणकार्यक्रम

कला, संगीत र संस्कृतिको अनुपम संगम 🎶❤️वालिङ सांस्कृतिक साँझ २०८३ का केही रमाइला झलकहरू ✨📸
22/08/2026

कला, संगीत र संस्कृतिको अनुपम संगम 🎶❤️
वालिङ सांस्कृतिक साँझ २०८३ का केही रमाइला झलकहरू ✨📸

वालिङस्थित घ्याङ्लिङमा रहँदै आयको शसस्त्र प्रहरी बलकाे लागि जग्गा व्यवस्थापन सम्बन्धी सराेकारवालाहरुबीच वालिङ नगरपालिकाम...
21/08/2026

वालिङस्थित घ्याङ्लिङमा रहँदै आयको शसस्त्र प्रहरी बलकाे लागि जग्गा व्यवस्थापन सम्बन्धी सराेकारवालाहरुबीच वालिङ नगरपालिकामा छलफल...

वालिङ नगरपालिकाको आ.व. २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम।नगरपालिकाले आर्थिक वर्षभरि सञ्चालन गरेका योजना, कार्...
20/08/2026

वालिङ नगरपालिकाको आ.व. २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम।

नगरपालिकाले आर्थिक वर्षभरि सञ्चालन गरेका योजना, कार्यक्रम तथा विकास निर्माणका गतिविधिहरूको प्रगति, उपलब्धि र आगामी कार्यदिशाबारे समीक्षा गर्ने महत्वपूर्ण अवसर।

“कृषि, उद्योग, व्यापार, पर्यटन, ऊर्जा, सूचना प्रविधि र पूर्वाधार—Smart City वालिङ निर्माणको आधार।”

#वालिङनगरपालिका #वार्षिकप्रगतिसमीक्षा

रोटरी क्लब अफ वालिङको ११औँ अध्यक्षमा उदयबहादुर पौडेल, स्वास्थ्य र सामाजिक सेवामा विशेष प्राथमिकता दिने प्रतिबद्धता
26/07/2026

रोटरी क्लब अफ वालिङको ११औँ अध्यक्षमा उदयबहादुर पौडेल, स्वास्थ्य र सामाजिक सेवामा विशेष प्राथमिकता दिने प्रतिबद्धता

पदस्थापन समारोह सम्पन्न, सामाजिक परिवर्तनका लागि परिणाममुखी कार्यक्रम सञ्चालन गर्न डिष्ट्रिक्ट नेतृत्वको आग्.....

सबै शाखाको प्रगति विवरण सार्वजनिक, एकीकृत घुम्ती शिविरबाट घरदैलोमै सरकारी सेवा प्रभावकारी
17/07/2026

सबै शाखाको प्रगति विवरण सार्वजनिक, एकीकृत घुम्ती शिविरबाट घरदैलोमै सरकारी सेवा प्रभावकारी

वालिङ नगरपालिकाको सार्वजनिक सुनुवाई तथा एकीकृत घुम्ती सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना।
14/07/2026

वालिङ नगरपालिकाको सार्वजनिक सुनुवाई तथा एकीकृत घुम्ती सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना।

Address

Syangja
33801

Alerts

Be the first to know and let us send you an email when Waling Television HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Waling Television HD:

Shortcuts

Share