HamroDumre.Com

HamroDumre.Com EVENT , CONCEPT , DESIGN & MANAGEMENT

Youth For Development
We encourage to all of dumre's frens to come and participate
or join us to develop our city.so plz like this page and get latest information ,news about dumre bazzar.

23/03/2025

मौसम खुलेपछि देखिएको तनहुँको भानु नगरपालिका–१ साजबोटे बस्ती, आसपासको क्षेत्र र पृष्ठभूमिमा लमजुङ हिमाल। तस्बिरः सागर गिरी/रासस

15/03/2025
चैत २ गते
14/03/2025

चैत २ गते

Holi Special
11/03/2025

Holi Special

“जाजरकोट रुकुम पश्चिम क्षेत्र फेरी उठने छ…”कर्णालीको जाजरकोट र रुकुम पश्चिममा गएराती प्राकृतिक प्रकोप विनाशकारी ‘भुकम्प’...
04/11/2023

“जाजरकोट रुकुम पश्चिम क्षेत्र फेरी उठने छ…”
कर्णालीको जाजरकोट र रुकुम पश्चिममा गएराती प्राकृतिक प्रकोप विनाशकारी ‘भुकम्प’मा परी सयौं जनाको दुःखद् निधन भयो सयौं संख्यामा नागरिक घाइते अवस्थामा छटपटाई रहनुभएको छ । मृतक आत्माको चिरशान्तीको कामना सहित घाईतेहरुको शिघ्रस्वास्थ्य लाभको कामना गर्दछौं !
यस विपत्तीबाट सयौं परिवार घरवार विहीन हुनुभएको छ !
यो घटनाले सम्पूर्ण नेपालीहरुको मन रोएको छ ! हामी पनि भावह्विल भएका छौं । यसप्रकारको पिडा र रोदनबाट अत्यन्तै जटिल अवस्थामा गुज्रीरहेको ठुलो विपत्तीबाट उठ्न हामी सबै एकजुट हुनुपर्ने बेला आएको छ । त्यहाँका नागरिकहरुको रोएको मनमा मल्हम लगाउन अत्यावश्यक छ । हरेक नेपालीले जसले आआफ्नो स्थानबाट सहयोग गर्नुभएको छ ! सबैप्रति हार्दिक आभार प्रकट गर्दछौं । राहत तथा उद्धारकार्यमा प्रधानमन्त्रीको तर्फबाट भएको एक्शनलाई प्रशंसा गर्दै नेपाली सेना,नेपाल प्रहरी,स्वास्थ्यकर्मी तथा अन्य निकाय अहोरात्र खटिरहनु भएको छ हामी कृतज्ञछौं !
सबैप्रति हार्दिक आभार ।

पश्चिम नेपाल जाजरकोट र रुकुममा गएराती भएको प्राकृतिक बिपत्तीबाट १५७जनाकाे  मृत्यु , ३७५जना घाइते  भएका छन। सयौं परिवार अ...
04/11/2023

पश्चिम नेपाल जाजरकोट र रुकुममा गएराती भएको प्राकृतिक बिपत्तीबाट १५७जनाकाे मृत्यु , ३७५जना घाइते भएका छन। सयौं परिवार अहिले खुल्ला आकाश मुनी रात काट्दै छन । यो विध्वंश, परिस्थिीतीले ७२ सालको झल्को दिइरहेको छ ।
उद्धारको पहल लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हुने सबै किसिमका सहयोगले पुनः जाजरकोट र रुकुम उठ्नेछ । 🙏

Address

Bandipur-1 Dumre
Tanahun
33900

Alerts

Be the first to know and let us send you an email when HamroDumre.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HamroDumre.Com:

Share