Gen-Y

Gen-Y Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gen-Y, Media/News Company, Tanahun.

29/03/2026

हैट छक्क परे 😲

हैन हर्क साम्पाङ एमाले सँग साठगाठ मिलाको हो अब ?? हैन भने ती ७६ जनाको हत्यामा आरोपीहरुलाई छानबिन सोधपुछ गर्नलाई समाद्दा यो मान्छेको चाकमा किन चुर्ना परेको हो हिजो जेन्जी हो मलाई प्रधानमन्त्री बनाउ म तिनिहरुको आसु पुस्छु, म यीनी हत्याराहरुलाई जेलमा कोच्छु, म तिमिहरुलाई न्याय दिन्छु, म मात्रै एक त्यो मान्छे सरकारमा हुने बित्तिकै २४ घन्टा भित्र तिनिहरुलाई तह लाउनु सक्छु l
भन्दै काठमाडौं कुदेर पुग्ने यीनै मान्छे होइनन अनी आज कसरी प्रतिसोधको कुरा गर्दैछ 😡😡😡??

कि हर्क साम्पाङको आइडी ह्याक भएर अरुलेनै चलाको हो
Harka Sampang A Revolution

28/03/2026

जनता vs एमाले होला जस्तो छ।
जनता = मान्छे
एमाले= कहिलै मान्छे बन्न नसक्ने

ए एमालेजन हरु हो। पहिला मान्छे बन के सधै राक्षस बनेर कति बस्छौ। 🤣🤣🤣

28/03/2026

केपी ओलीलाई समर्थन गर्ने अधिकांश टोले गुण्डा हुन् । उनीहरू धेरैजसो कुनै न कुनै मुद्दा–मामिलामा फसेकाहरू नै छन्। अब हुने उनीहरूको आन्दोलन लुटपाट गर्न पाउने उद्देश्यले भएको आन्दोलन जस्तो देखिन्छ। सरकार सबैलाई जेलमा हाल्दे।



  नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको (बालेन) शपथ चैत १३ गते, सांसदहरू चैत १२ मा शपथ ग्रहण गर्ने।राष्ट्रिय स्वतन्त्र पार्...
19/03/2026

नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको (बालेन) शपथ चैत १३ गते, सांसदहरू चैत १२ मा शपथ ग्रहण गर्ने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा १८२ सिट जित्दै बहुमत हासिल गरेको छ। निर्वाचनअघि पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको थियो।

सरकार गठनको तयारी अन्तर्गत रास्वपाले राजधानीको रोयल सिंगी होटलमा छलफल सम्पन्न गरेको छ। छलफलपछि तय भएको छ कि सांसदहरूले चैत १२ गते २ बजे शपथ लिँदा प्रधानमन्त्री शाहले त्यसपछि चैत १३ गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुनेछ।

रास्वपा उपसभापति स्वर्णिम वाग्लेका अनुसार, नयाँ सरकारको नेतृत्व शाहकै नेतृत्वमा अघि बढ्ने निश्चित छ।

Top leaders of the Rastriya Swatantra Party are holding discussions on forming a new government following recent develop...
19/03/2026

Top leaders of the Rastriya Swatantra Party are holding discussions on forming a new government following recent developments. The party’s high command also held a meeting today to discuss the upcoming government’s schedule and future initiatives, with a particular focus on Good Governance (सुशासन).

Chair Rabi Lamichhane, senior leader Balendra Shah, and vice-chairs DP Aryal and Dr. Swarnim Wagle are actively involved in the discussions.

डा. स्वर्णिम वाग्ले लेख्छन्
** राजकाज.
आज साझँको छलफल।

12/03/2026

Help post: १४ वर्षीया Anisha Kunwar फागुन २५ गते दिउँसो ३:३० बजेदेखि Budhanilkantha School Gate बाट हराएकी हुँदा भेट्नु हुनेले नजिकैको प्रहरी चौकीमा सम्पर्क गरिदिनु होला। उनी School Dress सहित हरियो रङको ट्र्याक लगाएकी थिइन्। 🙏

12/03/2026

ब्रेकिङ: समानुपातिक मतगणना पछि निर्वाचन आयोगद्वारा दलहरूलाई सिट बाँडफाँट

राष्ट्रिय स्वतन्त्र पार्टी : ५७ सिट

नेपाली कांग्रेस : २० सिट

नेपाल कम्युनिष्ट पार्टी (एमाले) : १६ सिट

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ९ सिट

जनता समाजवादी पार्टी नेपाल : ४ सिट

राष्ट्रिय प्रजातन्त्र पार्टी : ४ सिट

पर्दा पछाडीको हिरो यत्तिको साथी सधै चाइन्छ। : Thank you Kumar Ben dai ❤️🙏
07/03/2026

पर्दा पछाडीको हिरो यत्तिको साथी सधै चाइन्छ। : Thank you Kumar Ben dai ❤️🙏

07/03/2026

यो हद सम्मको बेइज्जत त नगरो न हो। बुढा झापा फर्किन सक्दैनन् फेरि।😂😂😂😂

02/03/2026

आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। के गर्न पाइदैन त?

- निर्वाचन प्रचारप्रसार गर्न पाइदैन !
- भोज भतेर, हुल'हुज्जत गर्न पाइदैन !
- सामाजिक सञ्जालमा प्रचार गर्न पाइदैन, कडाइ हुनेछ !
- कुनै पनि तरिकाबाट मत माग्न पाइदैन !
- मतदानमा बा"धा पुर्‍याउन पाइदैन !
- विज्ञापन हटाउनु पर्ने !
- मतदान केन्द्रमा शान्ति राख्नु पर्ने !
- प्रचारप्रसार सामग्री हटाउनु पर्ने !

More Details in Comment.

02/03/2026

यसपाली झापाली
गौरवशालि
चुप चाप
घन्टी छाप। 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

Address

Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Gen-Y posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share