01/06/2026
रवीन्द्र मिश्र लेख्छन् - -- चुनावी अभियानमा जम्माजम्मी २७ मिनेट बोलेर झण्डै दुई-तिहाईको प्रधानमन्त्री हुने,
-- अनि संसदमा अकस्मात उपस्थित भएर जम्माजम्मी संभवत: १० मिनेट बोल्दा एउटा अति गम्भिरसहित तीनवटा त्रुटी गर्ने प्रधानमन्त्री विश्वमा अन्त कतै छन् भने कृपया जानकारी पाऊँ न!
अब हाम्रा प्रधानमन्त्रीले स्कृप्ट नहेरी गम्भिर विषयहरूमा एक घण्टा बोल्न पर्यो भने, के हुने होला?
राज्य सञ्चालन "DDC ko Cheese" त पक्कै होइन। प्रधानमन्त्रीज्यूले विचार गर्नु पर्ला!