नेपाली साहित्यिक आँगन

  • Home
  • Nepal
  • Tanahun
  • नेपाली साहित्यिक आँगन

नेपाली साहित्यिक आँगन "प्रेम" र "जीवन" को बिषयमा वकालत गर्ने साहित्यिक पेज 😘😊

26/09/2025

आफुलाइ सहि साबित गराउन अझै आएन मलाई मानिसहरु मलाई गलत सोच्दै गए,म गलत बन्दै गएँ ||
#शुभ_बिहानी 🙏❤️😍

25/09/2025

फुलसँग ठोकिए पो सुगन्ध सर्छ पत्थरसँग ठोकिए पछि चोट लाग्नु स्वभाविक हो ॥
#शुभरात्री 😊♥️🌙

25/09/2025

महँगो चिज हराए केही भएन, पछि कमाउन सकिन्छ, तर ओठको मुस्कान चाहिँ कहिले हराउनु भएन ॥
#शुभरात्री 😊♥️🌙

16/09/2025

समस्याको आखिरी हल "माफी" हो
दिनुस या माग्नुस ।
#शुभ_सन्ध्या 😊❤️🌙

15/09/2025

सुखमा हो मान्छेले फर्केर हेर्ने ,
दुःखमा त हेरेर नि फर्किन्छन | 😊🖤

14/09/2025

हरेक कुरालाई सकारात्मक तरिकाले लिन् सकियो भने, अवश्यनै सहज परिस्थिति सिर्जना हुन सक्छ !!
#शुभ_प्रभात 😘
#शुभ_दिन ☕️😊♥️

❤️❤️❤️
12/09/2025

❤️❤️❤️

हार्दिक बधाई !!!नेपालको ४२ औं प्रधानमन्त्री २०७३ सालमा नेपालकै पहिलो महिला प्रधानन्यायाधीश, २०८२ सालमा नेपालकै पहिलो महि...
12/09/2025

हार्दिक बधाई !!!
नेपालको ४२ औं प्रधानमन्त्री
२०७३ सालमा नेपालकै पहिलो महिला प्रधानन्यायाधीश,
२०८२ सालमा नेपालकै पहिलो महिला प्रधानमन्त्री।🙏🇳🇵

आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रिय हुनेमा हामी बिश्वस्त छौ ।
सफलताको शुभकामना ❤️😊😍

😍😍😍
12/09/2025

😍😍😍

😍😍
12/09/2025

😍😍

09/09/2025

सरकारमा जो थिए, ती हाम्रा थिएनन् ।
सरकारी भवनमा जे छ, त्यो हाम्रो हो ।

सरकारमा जो थिए, तिनले देश बनाएनन् ।
सरकारी भवनमा जे छ, अब देश बनाउन त्यो चाहिन्छ ।

नबच्नुपर्ने सरकार बचेन ।
अब बचाउनुपर्ने सम्पत्ति बचाऊँ ।

बिन्ती 🙏🙏🙏🙏

Address

Vyas 04 Damauli
Tanahun
33900

Alerts

Be the first to know and let us send you an email when नेपाली साहित्यिक आँगन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share