Routine of Bhanu

Routine of Bhanu We are an officially registered news media under the name Routine of Bhanu Pvt. Ltd.

We deliver authentic information, essential updates, entertaining posts, Photographs, etc

हिमाल हाँस्छ गाउँको सुन्दरता देखेर: आँहा कति रमाइलो होमस्टे गाउँ टुटेपानी, हाम्रो भानु–१३। ❤️☘️  Pic. Sangam Sumir Piya
17/10/2025

हिमाल हाँस्छ गाउँको सुन्दरता देखेर: आँहा कति रमाइलो होमस्टे गाउँ टुटेपानी, हाम्रो भानु–१३। ❤️☘️

Pic. Sangam Sumir Piya

मानेचौका हाटबजार विस्तार हुँदै: हाम्राे भानु-११ मा सञ्चालनमा रहेको मानेचौका हाटबजारलाई अझ व्यवस्थित र दिगो बनाउन विस्तार...
17/10/2025

मानेचौका हाटबजार विस्तार हुँदै: हाम्राे भानु-११ मा सञ्चालनमा रहेको मानेचौका हाटबजारलाई अझ व्यवस्थित र दिगो बनाउन विस्तार कार्य अघि बढाइएको छ।स्थानीय व्यापारी, कृषक तथा सर्वसाधारणको बढ्दो सहभागिता र कारोबारलाई मध्यनजर गर्दै बजार क्षेत्र थप सुदृढ पार्ने तयारी गरिएको हो। हाटबजारको विस्तारपछि स्थानीय उत्पादनको बजार पहुँच वृद्धि, रोजगारीका अवसर सिर्जना, र आर्थिक क्रियाकलापमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ। ❤️🛍️

Pic. Bhanu Municipality Office

Lionel Messi becomes the first footballer ever to provide 60 Assists in international football. 😮
17/10/2025

Lionel Messi becomes the first footballer ever to provide 60 Assists in international football. 😮

17/10/2025

आहा! हाम्राे भानुका चेलीहरुको कति रमाइलो नाच, हाम्रो भानु-१३ पोखरीछापमा भाईको बिहेमा तीन दिदीहरू एकसाथ नाच्दै साँच्चै मनमोहक दृश्य।💃❤️✨

Good Morning ! We are from Manungkot, Tanahun.  ❤️✌️Pic. Mubarak Ansari
17/10/2025

Good Morning ! We are from Manungkot, Tanahun. ❤️✌️

Pic. Mubarak Ansari

Good Decision of Mayor: हाम्राे भानु नगरपालिका वडा नं-४ मा अवस्थित नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको भानु संस्कृत व...
16/10/2025

Good Decision of Mayor: हाम्राे भानु नगरपालिका वडा नं-४ मा अवस्थित नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको भानु संस्कृत विद्यापीठ, चुंदी रम्घा बेशी विद्यार्थी अभावका कारण लामो समयदेखि सञ्चालनमा छैन। उक्त विद्यापीठको भवन तथा जग्गाको संरक्षणका लागि भानु नगरपालिकाले विशेष पहल गरेको छ। यसै सन्दर्भमा, भानु नगर प्रमुखज्यूले दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा उपकुलपति ज्यूसँग भेटघाट तथा छलफल गरी आवश्यक संरक्षण र भोगाधिकार व्यवस्थापनको विषयमा पहल गर्नुभएको छ। ❤️

Awareness: चिसो बढिरहेको छ । सडकका छेउछाउमा , विभिन्न खुल्ला ठाउँहरुमा समय बिताईरहेका जनावरहरुलाई खानेकुरा सहित न्यानो म...
16/10/2025

Awareness: चिसो बढिरहेको छ । सडकका छेउछाउमा , विभिन्न खुल्ला ठाउँहरुमा समय बिताईरहेका जनावरहरुलाई खानेकुरा सहित न्यानो माया दिनुहोला । ❤️🙏

के पारा हो यस्तो: आज भन्दा २६ बर्ष अगाडि सभामुख बनेका तारानाथ रानाभाटले हिजो मात्रै सरकारी गाडी फिर्ता गरेका छन् । २०५६ ...
16/10/2025

के पारा हो यस्तो: आज भन्दा २६ बर्ष अगाडि सभामुख बनेका तारानाथ रानाभाटले हिजो मात्रै सरकारी गाडी फिर्ता गरेका छन् । २०५६ साल देखि अहिले सम्म गाडी, पेट्रोल र अन्य सुबिधा लिदा जनताको करको कति पैसा खर्च भयो होला ?

दमौली हिड माया: मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत पर्ने तनहुँ जिल्लाको दमौली मुख्यचोक। ❤️Pic. Krishna Neupane/ RSS
16/10/2025

दमौली हिड माया: मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत पर्ने तनहुँ जिल्लाको दमौली मुख्यचोक। ❤️

Pic. Krishna Neupane/ RSS

पर्यटक आकर्षण बढेको ठाउँ: Good morning from Tanahun the beautiful Bandipur Mini Great Wall. ❤️✌️   Pic. Birendra Roka
16/10/2025

पर्यटक आकर्षण बढेको ठाउँ: Good morning from Tanahun the beautiful Bandipur Mini Great Wall. ❤️✌️

Pic. Birendra Roka

Address

Bhanu
Tanahun

Alerts

Be the first to know and let us send you an email when Routine of Bhanu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Bhanu:

Share