तनहुँ प्रेस

तनहुँ प्रेस Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तनहुँ प्रेस, News & Media Website, safa sadak, damauli, Tanahun.

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख इन्स्पेक्टर टेकप्रसाद सुवेदीले आँबुखैरेनीबासिकाे मन जितेर गएका छन्।
19/10/2025

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख इन्स्पेक्टर टेकप्रसाद सुवेदीले आँबुखैरेनीबासिकाे मन जितेर गएका छन्।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख इन्स्पेक्टर टेकप्रसाद सुवेदीले आँबुखैरेनीबासिकाे मन जितेर गएका छन्...

गण्डकी प्रदेश प्रहरी गण, पोखरामा  कार्यरत भई प्रहरी नायव उपरीक्षक बाट प्रहरी उपरीक्षक पदमा पदोन्नती हुनुभएका प्रहरी उपरी...
19/10/2025

गण्डकी प्रदेश प्रहरी गण, पोखरामा कार्यरत भई प्रहरी नायव उपरीक्षक बाट प्रहरी उपरीक्षक पदमा पदोन्नती हुनुभएका प्रहरी उपरीक्षक गंगा बहादुर थापालाई गण्डकी प्रदेश प्रहरी प्रमूख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले दर्ज्यानि चिन्हद्वारा सु-शोभन गर्नुभएको छ ।

19/10/2025

तनहुँकाे म्याग्दे १ धारादि आमा समुहको भैलाे दमाैली बजारमा

तनहुँको दुलेगौंडा गणपति तमु समाजले शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा च्यानडाँडामा निर्माण गरेको खानेपानी ट्याङ्की,...
19/10/2025

तनहुँको दुलेगौंडा गणपति तमु समाजले शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा च्यानडाँडामा निर्माण गरेको खानेपानी ट्याङ्की, प्रतिक्षालय र नाला, देउसीभैलो खेलेर सङ्लन गरिएको रकमबाट निर्माण भएको गेटको उद्घाटन गरेको छ । शनिवार उद्घाटन भएका दुई योजना सहित पुलचोकमा रहेको समाज भवन स्थलमा शुक्लागण्डकी नगरपालिका ८ को आर्थिक सहयोगमा निर्माण भएको पर्खालको आयव्यय सार्वजनिक गरिएको छ ।

पराशर कलेज दमाैलीले नेपालिहरुको प्रमुख चाडपर्वहरू बडादशैँ, तिहार, छठ तथा नेपाल संवत् ११४६ को अवसरमा शुभकामना आदानप्रदान ...
19/10/2025

पराशर कलेज दमाैलीले नेपालिहरुको प्रमुख चाडपर्वहरू बडादशैँ, तिहार, छठ तथा नेपाल संवत् ११४६ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

19/10/2025

भिक्टोरिया डान्स प्रतियोगितामा दाेस्राे बनेको टिम

तनहुँको म्याग्दे गाउँपालिका वडा नं.१ गुणादीमा रहेको  महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विनोद दत्त ...
19/10/2025

तनहुँको म्याग्दे गाउँपालिका वडा नं.१ गुणादीमा रहेको महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विनोद दत्त खनाल चयन भएका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका वडा नं.१ गुणादीमा रहेको महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा व....

आज काग तिहार पर्व मनाइँदै
19/10/2025

आज काग तिहार पर्व मनाइँदै

करोडको घडी लगाएको समाचारले तहल्का पिटेपछि बोले सञ्चारमन्त्री खरेल>सञ्चारमन्त्री जगदीश खरेलले चर्चामा आएको घडी ‘रोलेक्स’ ...
19/10/2025

करोडको घडी लगाएको समाचारले तहल्का पिटेपछि बोले सञ्चारमन्त्री खरेल
>सञ्चारमन्त्री जगदीश खरेलले चर्चामा आएको घडी ‘रोलेक्स’ नभई दाइको पुरानो ‘रोस्टर’ भएको स्पष्ट पार्नुभएको छ। करोडौं पर्ने रोलेक्स डेटोना लगाएको भन्दै फोटो भाइरल भएपछि उनले त्यो १५ वर्ष पुरानो मोडल भएको र बजार मूल्य झन्डै ३० देखि ६० हजार मात्र पर्ने बताएका छन्। मन्त्री बनेलगत्तै घडी विवादमा तानिँदा खरेलले सार्वजनिकमै प्रष्टोक्ति दिएका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख कृष्ण बहादुर चन्दको निकै लामो समयदेखिकाे मेहेनत र सक्रियताले ट्राफिक कार्य...
19/10/2025

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख कृष्ण बहादुर चन्दको निकै लामो समयदेखिकाे मेहेनत र सक्रियताले ट्राफिक कार्यालय रहने ठाउँको टुंगो लागेको छ । अब कार्यालय घरेलुु कार्यालयकाे पुरानो भवनमा रहनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख कृष्ण बहादुर चन्दको निकै लामो समयदेखिकाे मेहेनत र सक्रियताले

Address

Safa Sadak, Damauli
Tanahun
33900

Alerts

Be the first to know and let us send you an email when तनहुँ प्रेस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share