Bagale Brothers

Bagale Brothers trying to be make digital world

For more detail 9814184335
25/04/2025

For more detail 9814184335

06/12/2023

पद,पवर र पैसा हुनुपर्छ happy birthday पनि ३ चोटि आउँछ फेस्बुका। अवसरवादि चाकरीवाद स्वार्थलिप्त समाज। यथार्थ शुभदिन

05/12/2023

समाज यस्तै छ जस्ले जगाउन खोज्छ उसैलाई दबाउन खोज्छ। कुखुराको उदाहरण । सबै भन्दा धेरै मारिने पन्छी हो। जस्ले बिहान सबैलाई जगाउछ।

04/12/2023

यदि कसैबाट ढाकिनु भएको छ भने तपाईंलाई उस्ले जति बेलापनी नग्याउन सक्छ। शुभदिन।

29/11/2023

आज भोलीको फेस्बुका
निधनमा:हार्दिक श्रद्धाञ्जली (RIP) मलामि जाने मान्छे हुदैन।
जन्ममा:बधाई ( Congratulation)
हस्पिटलमा पालो दिने १ जना हुदैन।
बिहेमा: बधाई ( congratulation)
बिहेमा १ जना बोलाएको ठाउमा ३जना जान्छ्न । किनकी तेहा मिठो खान पाउँछन्। औकात यहि नै हो ।

Address

Shreetol
Khaireni
09777

Telephone

9856060026

Website

Alerts

Be the first to know and let us send you an email when Bagale Brothers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bagale Brothers:

Share