08/07/2025
सम्पूर्णमा नमस्कार,
कार्यक्रम :दिनेश सुनचादी लोक भाका ।
आज मङ्गलबारको श्रृङखलामा तपाईंको रोजाईका भाकाहरुलाई स्थान दिनेछु, साथै तपाईं आफ्ना आफन्त,साथीभाईहरुलाई सम्झना सन्देशको साथमा म्यासेज लेखी पठाउन सक्नुहुनेछ।
कार्यक्रम प्रायोजक : दिनेश ज्वेलर्स गहन पसल दुलेगौँडा ।
बिहान ८ बजे देखी ९ बजे सम्म ।
मात्र रेडियो ढोरबाराही १०३।८ मेगाहर्जमा