Ghumante Firante

Ghumante Firante -A destinationless traveller...

अहिले देखिएको सुकुम्बासी आन्दोलन के को लागी रैछ..?? सरकारी जग्गा हडपेर बस्न पाइराख्न पर्छ भनेर होकि..?? आफ्नो गाउँ ठाउँम...
05/05/2026

अहिले देखिएको सुकुम्बासी आन्दोलन के को लागी रैछ..?? सरकारी जग्गा हडपेर बस्न पाइराख्न पर्छ भनेर होकि..?? आफ्नो गाउँ ठाउँमा जग्गा जमिन भएपनि सरकारी जग्गामा अव्यवस्थित रुपले बसिरहन पाउन पर्छ भनेर होकि..?? के हो..?? बास्तबिक भुमिहिन र सुकुम्बासी लाई ब्यबस्थापन गर्ने भनेकै छ त सरकारले। काम हुँदै पनि छ।
एउटा कमजोरी चाँही के भएको छ सरकार बाट भने, आफ्नै बहुमतको सरकार भएको बेला हतार हतार काम चाँहि गर्न पर्दैन थियो। पहिले बास्तबिक भुमिहिनको नामावली संकलन गर्ने, त्यसपछि ब्यबस्थापनको लागी मेसो मिलाउने, सहज तरिकाले बास्तबिक भुमिहिनहरुलाई स्थानान्तरण गर्ने र कथित हुकुम्बासीलाइ आफ्नै ठाउँमा फर्काउने। यि कमि कमजोरी चै अब नहोस् भनेर आन्दोलन गरेको हो भने चाँहि ठिकै हो। हैन हाम्लाई छुनै पाउँदैनस्, हामि यहि जरा जाडेर बस्छ्म् भनेर अटेरी गरि आन्दोलन गर्नुको अर्थ छैन, यो कुरालाई राजनितिकरण गरेर स्वार्थको रोटि सेक्ने बिपक्षि दलहरु हुन् भन्ने सबैले बुझेका छन्।

Harka Sampang A Revolution Communist Party of Nepal, UML Nepali Congress

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएको छ।
05/05/2026

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएको छ।

04/05/2026

आज कता कता पानी पर्यो,?
कमेन्ट गर्नुहोस् ।

04/05/2026

भरतपुरमा हावाहुरीको बितण्डा।🌪️🌫️🌩️

18/03/2026

हावाहुरी।🌪️
゚viralシ

हर्नुभएको छैन भने हेर्नुहोला।
26/02/2026

हर्नुभएको छैन भने हेर्नुहोला।

On September 8th 2025, 19 young protesters were shot dead by police on the streets of Kathmandu. But how did a peaceful Gen Z protest turn into a tragedy? An...

यि नेता को हुन् , चिन्नु हुन्छ.??चिन्ने जतिले घुमाउरो पारामा उत्तर दिनुहोला।हेरौं कतिले चिन्नुहुँदो रहेछ।😂
20/02/2026

यि नेता को हुन् , चिन्नु हुन्छ.??
चिन्ने जतिले घुमाउरो पारामा उत्तर दिनुहोला।
हेरौं कतिले चिन्नुहुँदो रहेछ।😂

के नेपाल ले स्कटल्याण्ड संगको खेल जित्ला त..???
16/02/2026

के नेपाल ले स्कटल्याण्ड संगको खेल जित्ला त..???

अस्ट्रेलियाको Big Bash League टोली सिड्नी थन्डर्सले नेपाली टोलीसँग खेल्ने कुराकानी गरेको प्रबन्ध निर्देशक ट्रेन्ट कोपल्य...
11/02/2026

अस्ट्रेलियाको Big Bash League टोली सिड्नी थन्डर्सले नेपाली टोलीसँग खेल्ने कुराकानी गरेको प्रबन्ध निर्देशक ट्रेन्ट कोपल्यान्डले बताएका छन्- “हामीले नेपाली राष्ट्रिय टोलीसँग BBL टोलीविरुद्ध प्राक्टिस म्याच खेल्ने विषयमा छलफल गरेका छौं,” उनले एक अन्तरवार्तामा बताएका हुन्।

फाल्गुन २१ पछिको नेपाल कस्तो होला त ..?१. जेन्जी आन्दोलनको मर्म अनुसारको नयाँ सुरुवातअथवा,२. पुराना दलहरुले भने जस्तो ने...
10/02/2026

फाल्गुन २१ पछिको नेपाल कस्तो होला त ..?
१. जेन्जी आन्दोलनको मर्म अनुसारको नयाँ सुरुवात
अथवा,
२. पुराना दलहरुले भने जस्तो नेपालको अस्तित्व माथी नै खतरा
तपाईंलाई के लाग्छ..? आउनुहोस् आ-आफ्नो बिचार राखौं।

सुपर स्टार सुनिल थापाको हृदय घात का कारण निधन भएको छ।RIP Legend🙏💔😔
07/02/2026

सुपर स्टार सुनिल थापाको हृदय घात का कारण निधन भएको छ।
RIP Legend🙏💔😔

Address

Tandi

Telephone

+9779845597930

Website

Alerts

Be the first to know and let us send you an email when Ghumante Firante posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ghumante Firante:

Share