15/07/2025
Let's participate 🎉
🔥🔥 AUDITION ALERT! 🔥🔥
💃 The Nritya Yatra को धमाकेदार Physical Audition अब केही दिनमै‼️
नवलपुर बाट उठ्नेछ नयाँ डान्स स्टार! तपाईंको नृत्यलाई अब नेपालले देख्नेछ! 🌍✨
🗓️ मिति: साउन १०, शनिबार
🕙 समय: बिहान १०:०० बजे
📍 स्थान (Physical Audition Venue):
👉 नवलपुर डान्स एकेडेमी
(बी.पी.चोक, कावासोती | रत्न मार्टको पछाडि)
📍 Location: नवलपुर, नेपाल 🇳🇵
🎫 Entry Fee: रु. ५०० मात्र
🧑🤝🧑 सबै उमेर समूहका लागि खुल्ला!
💥 Get Ready to Shine on Stage! 🌟
📩 रजिस्ट्रेसनका लागि DM गर्नुहोस् अहिले नै!
🏆 BIGGEST DANCE PRIZE IN TOWN!
🥇 Winner – रु. १,००,००० 💸
🥈 1st Runner Up – रु. ५०,००० 💰
🥉 2nd Runner Up – रु. ३०,००० 💵
🎁 सबै फाइनलिस्टहरूलाई ट्रफी 🏆, सर्टिफिकेट 📜, र गिफ्टहरू 🎁
✨ यो मात्र प्रतियोगिता होइन —
यो हो तपाईंको सपना देखाउने स्टेज!
Let your talent speak and your feet dance your story! 🎶
👇 Tag your dance partner
📣 शेयर गर्नुहोस् र सबैलाई बताउनुहोस्!
🎥 Be the next viral star! 🌟
The Dream Dance Studio-DDS" Nawalpur Dance Academy - Kawasoti
#हरएकपाइलामा_एकनयाँकथा