Bips Media - बिप्स मिडिया

Bips Media - बिप्स मिडिया Ratnanagar - 1, Bakulahar
Chitwan
Bagmati Province
Narayani Zone
Nepal

https://www.facebook.com/bipsmedia

https://youtube.com/bipsmedia

https://x.com/bipsmedia

https://t.me/nepalmedia

Whatsapp : +977-9845350250
#सिनेमा #खेलकुद #अर्थ_व्यापार #राजनीति #राष्ट्रिय #अन्तर्राष्ट्रिय #स्वास्थ्य #राशिफल #शिक्षा #सूचना #प्रवास

क्षेत्रीय होटल संघ चितवन सौराहाले आयोजना गरेको सो महोत्सवको दोस्रो दिन शनिबारमात्र पाँच हजारले अबलोकन गरेका छन् । महोत्स...
27/12/2025

क्षेत्रीय होटल संघ चितवन सौराहाले आयोजना गरेको सो महोत्सवको दोस्रो दिन शनिबारमात्र पाँच हजारले अबलोकन गरेका छन् । महोत्सवको प्रभावका कारण सौराहाका होटलहरु भरिएका छन् ।

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको १९औं चितवन हात्ती तथा पर्यटन महोत्सवले स्वदेश तथा विदेश.....

27/12/2025

जेन-जी समुह चितवनको आयोजना र जेन-जी मुभनेन्ट अलायन्स, नेपाल जेन-जी फ्रन्ट र द काउन्सिल अफ जेन-जी सँगको सहकार्यमा पुस १२ गते शनिबार चौबिसकोटी भरतपुरमा आयोजित 'स्वराञ्जली : शहीदहरुमा समर्पित' सांगीतिक श्रद्धाञ्जली कार्यक्रममा कबिता बाचन गर्नुहुँदै अतिथि अर्याल ।

नेपाली लेखक सङ्घ चितवनको आयोजनामा `पाठकसँग लेखक´ कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाको सभाहलमा शनिबार गरिएको कार्यक्र...
27/12/2025

नेपाली लेखक सङ्घ चितवनको आयोजनामा `पाठकसँग लेखक´ कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाको सभाहलमा शनिबार गरिएको कार्यक्रममा जिल्लाका तीन जना स्रस्टाका हालै प्रकाशित कृतिमाथि पाठकहरूले टिप्पणी राखेका छन् ।

रत्ननगर, १२ पुस । नेपाली लेखक सङ्घ चितवनको आयोजनामा `पाठकसँग लेखक´ कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाको सभाहल...

नेपाल जनप्रशासन संघ (पान) को २६औँ साधारण सभाका अवसरमा रत्ननगर नगरपालिकाका प्रशासन शाखा प्रमुख वरिष्ठ अधिकृत सविता अर्याल...
27/12/2025

नेपाल जनप्रशासन संघ (पान) को २६औँ साधारण सभाका अवसरमा रत्ननगर नगरपालिकाका प्रशासन शाखा प्रमुख वरिष्ठ अधिकृत सविता अर्याललाई ‘पान उत्कृष्ट राष्ट्रसेवक सम्मान’ प्रदान गरिएको छ । प्रशासन तथा संगठन व्यवस्थापन र सूचनाको हकअधिकारको कार्यान्वयनमा उल्लेख्य कार्य गरेबापत देशभरिका कर्मचारीहरुमध्ये उत्कृष्ट कर्मचारीका रुपमा अर्याललाई २५ हजार राशिको नगद पुरस्कारसहित ‘पान उत्कृष्ट राष्ट्रसेवक सम्मान’ प्रदान गरिएको हो ।

यस्तो अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्ने कार्यक्रममा उत्कृष्ट घोषित हात्तीलाई सजावटका नाममा प्लास्टिकको माला प्रयोग गरि...
27/12/2025

यस्तो अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्ने कार्यक्रममा उत्कृष्ट घोषित हात्तीलाई सजावटका नाममा प्लास्टिकको माला प्रयोग गरिएको विषयले भने गम्भीर प्रश्न खडा गरेको छ।

रामकृष्ण अनायास क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनद्वारा शनिबार सौराहामा आयोजित १९औँ संस्करणको चितवन हात्ती महोत...

27/12/2025

नेपाली लेखक सङ्घ चितवनका सल्लाहकार तथा कार्यक्रमका बिशिष्ट अतिथि गायत्री श्रेष्ठ
कार्यक्रम : पाठकसँग लेखक
मिति : २०८२ पौष १२ गते शनिबार
स्थान : रत्ननगर नगरपालिकाको सभा हल
आयोजक : नेपाली लेखक सङ्घ चितवन

27/12/2025

नेपाली लेखक सङ्घ चितवनका उपाध्यक्ष लेखराम सापकोटा स्वागत मन्तब्य ब्यक्त गर्नुहुँदै
कार्यक्रम : पाठकसँग लेखक
मिति : २०८२ पौष १२ गते शनिबार
स्थान : रत्ननगर नगरपालिकाको सभा हल
आयोजक : नेपाली लेखक सङ्घ चितवन

27/12/2025

सौराहामा हात्तिको पेनाल्टी प्रहार मेसी र रोनाल्डोकै झल्को

27/12/2025

रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष बरिष्ठ साहित्यकार कार्यक्रमका प्रमुख अतिथि रामबाबु घिमिरे
कार्यक्रम : पाठकसँग लेखक
मिति : २०८२ पौष १२ गते शनिबार
स्थान : रत्ननगर नगरपालिकाको सभा हल
आयोजक : नेपाली लेखक सङ्घ चितवन

27/12/2025

अर्जुन सापकोटाको भजनमा युवा युवती नै मोहित

ज्येष्ठ नागरिक दिवस : रत्ननगरमा असल सन्तति सम्मानरत्ननगर । रत्ननगर नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको ...
27/12/2025

ज्येष्ठ नागरिक दिवस : रत्ननगरमा असल सन्तति सम्मान

रत्ननगर । रत्ननगर नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सचेतनामूलक अभिमुखीकरण तथा असल सन्तति सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
‘हाम्रो साझा अभियान : ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ सुरू गरिएको सो कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख प्रलाद सापकोटाले हरेक घरपरिवार र समाजले इतिहास बोकेका ज्येष्ठ नागरिकको सघैँ सम्मान गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘जसले आफ्ना अभिभावकप्रति आफूले गर्नुपर्ने कर्तव्य बिर्सन्छ, उसले देश र समाजका लागि कुनै योगदान गर्न सक्दैन ।’ आफ्ना अभिभावकप्रति स्याहारसुसार र पालनपोषण गर्ने उदाहरणीय सन्ततिलाई सम्मान गर्न पाउँदा खुसी लागेको उनले सुनाए ।
नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समिति रत्ननगरका अध्यक्ष छविलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा २२ जना असल सन्ततिलाई जनही तीन हजार रुपैयाँसहित प्रमाणपत्र र फूलमालाले सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा सीताराम तिमल्सिना, प्रेमकुमारी रानाभाट, किशुन÷रीताकुमारी चौधरी, अर्जुन भट्ट÷सावित्री लामिछाने, राजुराम÷सुनिता चौधरी, शिवराज÷मीरा आचार्य, धनराज÷केशिया राउत, झलक÷रिकिशा ढकाल, हस्तनारायण÷सीता श्रेष्ठ, रोशन÷नम्रता पाण्डे, पार्वती पौडेल, कृष्णकुमार डल्लाकोटी, सुनिता ढकाल पगेनी, होमबहादुर÷फूलमाया गुरूङ, मोतिलाल÷गंगादेवी भट्टराई, हरिप्रसाद÷सीता अधिकारी, ऋषिराम सिलवाल÷प्रमिला अधिकारी, मुकुन्द÷अमला रिजाल, लेखनाथ÷सीता घिमिरे, वीरबहादुर÷रीता गुरूङ, सम्झना कुँवर र रुपनारायण चौधरी रहेका छन् । �
महिला विकास अधिकृत दीपा घिमिरेले स्वागत गरेको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा रत्ननगर–१ का वडाध्यक्ष एवम् नगरप्रवक्ता कुलप्रसाद सापकोटा, रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, रत्ननगर–६ का वडाध्यक्ष किरण महतो, रत्ननगर–८ का वडाध्यक्ष कृष्ण चौधरी, रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापा, कार्यपालिका सदस्यहरु सानु भण्डारी, यशोधा अधिकारी पौडेल, चन्द्रकला पनेरु, लक्षित वर्ग कार्यक्रम व्यवस्थापन समितिका सदस्य सम्झना लामिछाने, जमुना सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा ज्येष्ठ नागरिकका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको थियो । अभिमुखीकरण कार्यक्रमको सहजीकरण बलराम पौडेलले गरेका थिए । कार्यक्रममा रत्ननगरका १६ वटै वडाका करिब २०० जना ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो ।

27/12/2025

नेपाली लेखक सङ्घ चितवन अध्यक्ष शान्ति शर्मा
कार्यक्रम : पाठकसँग लेखक
मिति : २०८२ पौष १२ गते शनिबार
स्थान : रत्ननगर नगरपालिकाको सभा हल
आयोजक : नेपाली लेखक सङ्घ चितवन

Address

Tandi
44204

Alerts

Be the first to know and let us send you an email when Bips Media - बिप्स मिडिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bips Media - बिप्स मिडिया:

Share