Bipin

Bipin इमान्दार रहने प्रयास (Trying to be honest person)

Photo of the year ❤️  🇳🇵
09/06/2026

Photo of the year ❤️
🇳🇵

 #इगोरिस र इगोले भित्तामा पुगिसक्दा पनि चेत आएन | अझै पनि सदबुद्धि आओस् भन्ने कामना छ | 😁
08/06/2026

#इगो
रिस र इगोले भित्तामा पुगिसक्दा पनि चेत आएन | अझै पनि सदबुद्धि आओस् भन्ने कामना छ | 😁

07/06/2026

बिचित्र हामी नेपाली जनता !🧐

यहाँ कोही पनि व्यक्ति शतप्रतिशत कमी कमजोरी नै नभएको हुदैन | त्यसैले आफु समयसंगै सधारिदै र सुधार्दै जानुको बिकल्प छैन तर हामी नेपालीहरु भने चाहिँ अलि बिचित्रका पनि रहेछौँ | पहिला नेताहरुहरु भ्रष्ट भए ,आफु नजिकका व्यक्तिहरु मात्र च्यापे ,चिनजानकालाई मात्र भनसुन गरे , भ्रष्टाचारमा शुन्य शहनशीलता चाहियो भन्यौ | त्यस्तै बोल्ने गफाडी नेताहरु मात्र भए,काम गर्ने चाहियो भने फेरी अहिले आएर चाहिँ प्रधानमन्त्रीलाई जाबो त्यति व्यक्तिगत भनसुनको मेसेज गर्दा के भयो त् ,आफ्नो प्रधानमन्त्रीलाई त्यति त भन्न पाउनुपर्छ,त्यति पनि सहन नसक्ने पनि भन्दै छौँ ,काम मात्र गर्छु भन्ने होइन,कम बोल्ने होइन अलि बोल्ने र बोलिरहने नेता हुनुपर्यो भन्न थालेछौँ | २ महिनामा नै अझ नपुगेर राजिनामा दे भन्न समेत भ्याईसकेछौँ | अनि होइनौं त हामी संसारमा नै बिचित्र नेपाली ? यसको अर्थ सरकार जवाफदेहिताबाट भाग्न पाउनुपर्छ भन्ने पटक्कै होइन | जनताले खबरदारी गरिरहन पर्छ,जवाफदेहिता माग्नुपर्छ तर कुनै दलको अत्तो थापिरहने कार्यकर्ता मात्र भएर होइन ,सकारात्मक परिवर्तनका लागि देशको असल नागरिक भएर हो |
उदाहरणका लागि हाम्रो देशमा एउटा सामान्य घर बनाउन त छिटोमा करिब ६ महिना देखि १ वर्ष सम्म लाग्छ भने यहाँ अझ देश बनाउने सबाल छ | त्यसमाथि दशकौं देखिको कमजोर जग छ | कतिपय फेरी भत्काउन पर्ने छ भने कतिपय ठाउमा मर्मत गरेर विकास र समृद्धिरुपी आकाशचुम्बी बिशाल भवन बनाउन पर्ने छ | त्यसैले बिना अवरोध केही समय कुर्न सकौँ ,नभए लोकतन्त्र छ ,अर्को पटक समयले आफै जवाफ दिने छ जसरी २०८२ साल फागुन २१ गते अन्यले पाएका थिए | so wait and see….

NRN नागरिकता हो कि NRN परिचयपत्र ?राष्ट्रियता जहिले बलियो हुनुपर्छ | अझ हाम्रो जस्तो ठुला देशहरुले घेरिएको तुलनात्मक कम ...
30/05/2026

NRN नागरिकता हो कि NRN परिचयपत्र ?

राष्ट्रियता जहिले बलियो हुनुपर्छ | अझ हाम्रो जस्तो ठुला देशहरुले घेरिएको तुलनात्मक कम सम्पन्न तर गौरवशाली इतिहास बोकेको राष्ट्रले पृथ्वी रहुन्जेल आफ्नो अस्तित्व राखिरहन राष्ट्रियता अझै बलियो बनाउनु नै पर्छ | तर हाल हामीले नागरिकता वितरण गरिएको व्यवस्था हेर्ने हो भने बंशज नागरिकहरुको बहिर्गमन र अंककृत नागरिकको आगमन गर्न प्रोत्साहन गरिएको जस्तो देखिन्छ | हाल NRN नागरिकता भन्दै NRN ID बाडिएको छ यसमा ठुलो त्रुटी छ | कि यसलाई NRN नागरिकताको रुप दिन छोडेर ID कार्ड कै रुप दिनुपर्यो कि त नागरिकता भनिसके पछि नागरिक कै रुपमा बंशज नागरिकता कायम गरिनुपर्दछ | कि त यो नागरिकता लिनेहरुलाई मताधिकारमा केही थप व्यवस्था गर्न सकिन्छ | उदाहरणका लागि कम्तिमा ५ वर्षमा एक पटक पनि देशभित्र प्रवेश नगर्ने र तोकिएको अवधी भित्र रेमिट्यान्स नपठाउनेलाई मतानावालीमा दर्ता गर्न नपाइने जस्तो व्यवस्था राख्दा उत्तम हुन्छ | अन्य देशले आफ्नो देशको हितका लागि पुस्तौ पुस्ता कतै पनि संबन्ध नभएकाहरुलाई समेत कुनै आर्थिक योगदान गरेकै भरमा नागरिक हुन प्रोत्साहन गरिरहेको अवस्थामा रेमिट्यान्सले नै थामेको हाम्रो देशलाई वास्तविक नागरिकहरुबाट अलग गराउनु बुद्धिमता होइन | त्यो मसिनो धागोलाई चुडाउने होइन ,त्यो मसिनो धागोलाई बाटेर बलियो पुल चाहिँ बनाउनु पर्छ | B***n PMO Nepal

 🇳🇵 HISTORY FOR NEPAL! 🔥Rabindra Dhant wins and advances to the Road to UFC semi-finals. proudest moment for Nepali MMA....
28/05/2026



🇳🇵 HISTORY FOR NEPAL! 🔥

Rabindra Dhant wins and advances to the Road to UFC semi-finals.
proudest moment for Nepali MMA. ❤️🇳🇵

27/05/2026

किशोर श्रेष्ठमाथि छानबिन होस् | अपराध गरेका छन् भने कडा भन्दा कडा कारबाही हुनैपर्छ |

Deepak Raj Giree यस्तो भन्नुहुन्छ ;कालो लगायो कालै हिट ! सेतो लगाए सेतै भाइरल !!चिज खाए चिजै हिट ! कुनै मन्दिरको कुरा गर...
17/05/2026

Deepak Raj Giree यस्तो भन्नुहुन्छ ;
कालो लगायो कालै हिट ! सेतो लगाए सेतै भाइरल !!चिज खाए चिजै हिट ! कुनै मन्दिरको कुरा गरे त्यहि भिड !! जति बिरोध गर्यो त्यति फर्लोअर्स बढ्ने …हैट ! कुन दिन भगवान लाइ नै मुद्दा पर्छ ….

पहिला सम्मानका साथ हर्क साम्पङ्ग भन्थे ,त्यो कद घटेर अहिले सम्म हर्क भन्थे अब चाहिँ पछि यिनमा भगवान कै रुप पैदा भएछ भने ...
16/05/2026

पहिला सम्मानका साथ हर्क साम्पङ्ग भन्थे ,त्यो कद घटेर अहिले सम्म हर्क भन्थे अब चाहिँ पछि यिनमा भगवान कै रुप पैदा भएछ भने पनि हर्के नै भन्ने छु | बरु सम्बोधन गर्दा हर्के भगवान भन्न परे भनम्ला | #हर्के

Fully dedicated to PM  K P Sharma Oli 🤮
28/06/2025

Fully dedicated to PM K P Sharma Oli 🤮

🫣😬
15/06/2025

🫣😬

Address

Tandi

Website

Alerts

Be the first to know and let us send you an email when Bipin posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share