Routine of Sahuraha Banda

Routine of Sahuraha Banda Follow for news update, music, game etc

चितवनको फिस्लिङमा पनि खस्यो पहिरो,पृथ्वी राजमार्ग दुईतर्फी अबरुद्व ।
04/10/2025

चितवनको फिस्लिङमा पनि खस्यो पहिरो,पृथ्वी राजमार्ग दुईतर्फी अबरुद्व ।

28/03/2025


Justice for Suresh Rajak 🥲
in peace
Respected Journalist(Camera Man)

 : 💔झापाको केर्खा चोकमा भर्खरै Birthday को लागि cake लिएर इलेक्ट्रिक साइकलमा आउँदै गरेका बुवा छोरीलाई काठमाडौँतर्फ जाँदै...
23/10/2024

: 💔झापाको केर्खा चोकमा भर्खरै Birthday को लागि cake लिएर इलेक्ट्रिक साइकलमा आउँदै गरेका बुवा छोरीलाई काठमाडौँतर्फ जाँदै गरेको नाइट बसले ठक्कर दिँदा बुवा छोरीको घटनास्थलमै मृत्यु भएको छ।😢

Note: थप विवरण आउन बाँकि
Isha Gurung Routine of Sahuraha Banda

 #रुटिनअपसौराहाबन्द         पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा गएराति २ः१० बजे कन्टेनर र मोटरसाइकल आपसमा ठो...
09/09/2024

#रुटिनअपसौराहाबन्द
पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा गएराति २ः१० बजे कन्टेनर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।वीरगञ्जबाट कुखुराको दाना लोडगरी भरतपुरतर्फ आई रहेको ना ८ ख २८१८ नम्बरको कन्टेनर र विपरित दिशाबाट गई रहेको बागमती प्रदेश ०६–००३ प ४८५१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खांदा मोटरसाइकल चालक रत्ननगर–१५ बस्ने वर्ष ३४ को जीवन मग्राती गम्भिर घाइते भएका थिए ।उनको बकुलहर टाँडी अस्पतालमा उपचारको क्रममा गएराति २ः४२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले रुटिनअपसौराहाबन्द जानकारी दिनुभएको छ।। प्रहरीले कन्टेनर र कन्टेनर चालक बारा गडीमाई नगरपालिका–५ बस्ने वर्ष ३६ को श्याम सुन्दर सहनीलाई नियन्त्रणमा लिएको छ ।

26/08/2024

#रुटिनअपसौराहाबन्द चितवन, भदौ १०-
भरतपुर महानगरपालिका वडा नं-३ स्थित नारायणी नदी पुलबाट हाम फालेर एक पुरुष व्यक्ति बेपत्ता भएका छन् ।

भरतपुर-३ नारायणी नदी पुलको ४ नम्बर पिल्लरमा साइकल र चप्पल छोडी अन्दाजी ५५ वर्षको पुरुष व्यक्ति हाम फालेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ति व्यक्तिको विपद्सहितको प्रहरी टोलीले खोजी कार्य जारी राखेको छ ।

 #रुटिनअपसौराहाबन्द       चितवनमा ट्रकको ठक्करबाट पैदलयात्री महिला गम्भिर घाइते, ट्रक चालक पक्राउभदौ २ गते, चितवनचितवन :...
18/08/2024

#रुटिनअपसौराहाबन्द

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्री महिला गम्भिर घाइते, ट्रक चालक पक्राउ

भदौ २ गते, चितवन

चितवन : चितवनको रत्ननगर नगरपालिका–२ कालिका पेट्रोलपम्प नजिक पूर्व–पश्चिम राजमार्गमा पैदलयात्री एक महिलालाई ट्रकले ठक्कर दिएको छ ।हेटौंडाबाट भरतपुरतर्फ आउँदै गरेको ना ६ ख ६६१६ नम्बरको ट्रकले आज बिहान सवा ७ बजेको समयमा खैरहनी नगरपालिका–१ बस्ने ४१ वर्षीय रिना धरेललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ट्रकको ठक्करबाट धरेल गम्भिर घाइते भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले रुटिन अफ सौराहा बन्द जानकारी दिए । रिजालका अनुसार घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेज पठाइएको छ । घाइतेको बायाँ तिघ्रा र भित्री चोट लागेको छ ।ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका–८ बस्ने ४१ वर्षीय रुद्र बहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 #रुटिनअपसौराहाबन्द    Happy World Elephant Day 2024. Save The elephant 🐘 &save the animals
12/08/2024

#रुटिनअपसौराहाबन्द
Happy World Elephant Day 2024. Save The elephant 🐘 &save the animals

रत्ननगर नगरपालिका वडा नम्बर १२ शान्तिकुञ्ज टोल स्थायी घर भई हाल अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्नुहुने आदरणीय सामा...
09/08/2024

रत्ननगर नगरपालिका वडा नम्बर १२ शान्तिकुञ्ज टोल स्थायी घर भई हाल अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्नुहुने आदरणीय सामाजिक व्यक्तित्व श्याम पोखरेलज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा हाम्रो चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाहरूलाई भोजन खुवाएर खाद्यान्न सहयोगसहित भव्य रुपले जन्मदिन मनाउनु भएको छ । उहाँको जन्मदिनको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्न चाहन्छौं। त्यस्तै गरि सासुआमा कमलादेवी कोइराला र धर्मपत्नी अनिता कोइराला पोखरेल एवं सम्पूर्ण इष्टमित्र सूर्य कोइराला देवकी कोइराला किरण कोइराला सुशीला कोइराला नारायण बस्ताकोटि रमा बस्ताकोटी गरिमा बस्ताकोटी गौरव बस्ताकोटी कृष्ण भट्ट सामाजिक व्यक्तित्व टिकाराम लामिछाने त्यस्तै सामाजिक व्यक्तित्व संगीता भट्टराई हाम्रो चेपाङ संरक्षण केन्द्रका सल्लाहकार डाक्टर निमेश खनाल , रत्ननगर नगरपालिका नगर कार्यपालिका सदस्य आदरणीय व्यक्तित्व हाम्रा चेपाङ केन्द्रका सल्लाहकार राजेन्द्र हमालज्यूको प्रमुख आतित्यथामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। पोखरेल परिवारलाई सधैंभरि सुखले खान पुगोस् खुसीले दिन पुगोस्।

29/07/2024

#रुटिनअपसौराहाबन्द

पोखरामा स्कुल बस दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो। त्यसमध्ये २५ जना विद्यार्थी घाइते भएका छन्।

11/07/2024

#रुटिनअपसौराहाबन्द



सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने मन्त्रिपरिषदको निर्णय।

Address

Tandi

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Sahuraha Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share