Lagatar Nepal HD

Lagatar Nepal HD हरेक खबर विशेष खबर, खबर को नेटवर्क...
सवल मिडिया प्रा.लिद्वारा सञ्चालित
www.lagatarnepal.com
(3)

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको नि'धन भएको पुष्टि गरेको छ ...
31/08/2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको नि'धन भएको पुष्टि गरेको छ ।

उक्त बाढीमा परी हालसम्म २६७ जना व्यक्ति घा इते भएको जानकारी दिँदै प्राधिकरणले ४ हजार ३४७ जना सम्पर्कविहीन रहेको जनाएको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालसहित २० हजार ८९९ सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिइन् । उनका अनुसार बाढी पहिरोमा फसेका हालसम्म १० हजार ४५९ जनाको उ'द्धार गरिएको छ ।

भोटेकोशी बाढीबाट चितवनमा आएका श व खोजी तथा व्यवस्थापनका लागि ४३६ जना फौज परिचालनरसुवाको भोटेकोशी नदीमा आएको भी'षण बाढीका...
31/08/2026

भोटेकोशी बाढीबाट चितवनमा आएका श व खोजी तथा व्यवस्थापनका लागि ४३६ जना फौज परिचालन

रसुवाको भोटेकोशी नदीमा आएको भी'षण बाढीका कारण चितवनमा फेला परेका श वको खोजी, उ'द्धार तथा श व व्यवस्थापनका लागि नेपाली सेना सहितको फौज परिचालन गरिएको छ।

भदौ १० गते तिब्बततर्फबाट ठूलो बाढी भोटेकोशी नदीमा प्रवेश गर्दा रसुवा, नुवाकोट र धादिङमा ठूलो क्ष ति पुगेको थियो। उक्त बाढीबाट बगाएका मानिसका श व चितवनका विभिन्न स्थानमा समेत फेला पर्न थालेपछि खोजी तथा व्यवस्थापनका लागि थप जनशक्ति परिचालन गरिएको हो।

भदौ १५ गतेदेखि श्री नयाँ सबुज गणबाट १/१७९ जना (शव व्यवस्थापनसहित), श्री नयाँ गोरख गणबाट १/११७ जना, श्री नं. २ विपद् व्यवस्थापन गणबाट १/५३ जना, श्री नं. १ विपद् व्यवस्थापन गणबाट १/८ जना, श्री सिंहनाथ गण (कमाण्डो) बाट १/६९ जना तथा मध्य पृतना हे.क्वा. अन्तर्गत श्री कुमारीदल गुल्म, श्री गोरख बहादुर गण र श्री काली प्रसाद गणबाट १/१७ जना फौज परिचालन गरिएको छ।

खोजी तथा उद्धार कार्यका लागि ३ वटा ड्रोन र १४ वटा रबरबोटसमेत प्रयोगमा ल्याइएको छ। विज्ञप्तिअनुसार जम्मा ४३६ जना फौज परिचालन गरिएको छ। भोटेकोशी बाढीबाट बगाएर ल्याइएका श व नदी किनार, बालुवा तथा विभिन्न क्षेत्रमा फेला पर्ने क्रम जारी रहेकाले चितवनमा खोजी तथा श व व्यवस्थापन कार्यलाई तीव्रता दिइएको छ।

रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका श वहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा श वको व्यवस्थ...
31/08/2026

रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका श वहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा श वको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ श वमध्ये १९९ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ ।

शवहरूको डिएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । सनाखत भएका श व परीक्षणपछि परिवारले बुझेर लगेका छन् । डिएनए परीक्षण बे पत्ता भएकाको परिवारसँग मिलेमा राखिएको ठाउँबाट दिन मिल्ने गरी सङ्केत चिह्न राखेर श व व्यवस्थापन गरिएको छ ।

यस्तै हालसम्म फेला परेका २७२ श वमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ अन्य (अ वशेष) रहेका छन् । नदी किनारमा श व फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ । रासस

२०८३ साल भदौ १५ गते सोमबार सन् २०२६ अगष्ट ३१ तारिख। भदौ कृष्ण पक्षको तृतिया तिथि। राष्ट्रिय पुस्तकालय दिवस। नक्षत्र अनुस...
31/08/2026

२०८३ साल भदौ १५ गते सोमबार सन् २०२६ अगष्ट ३१ तारिख। भदौ कृष्ण पक्षको तृतिया तिथि। राष्ट्रिय पुस्तकालय दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। आजको फलादेशः राशिफल पढ्नुहोस् पहिलो कमेन्टमा👇️

२०८३ साल भदौ १४ गते आइतबार सन् २०२६ अगष्ट ३० तारिख। भदौ कृष्ण पक्षको द्वितीया तिथि। विश्व बेपत्ता विरुद्धको दिवस र रोपाई...
29/08/2026

२०८३ साल भदौ १४ गते आइतबार सन् २०२६ अगष्ट ३० तारिख। भदौ कृष्ण पक्षको द्वितीया तिथि। विश्व बेपत्ता विरुद्धको दिवस र रोपाईं जात्रा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। आजको फलादेशः राशिफल पढ्नुहोस् पहिलो कमेन्टमा👇️

भोटेकोशी बाढीबाट घा इते भएका र मृ त्यु भएकाहरूको उ'द्धार र व्यवस्थापनमा १०० बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन् । र...
29/08/2026

भोटेकोशी बाढीबाट घा इते भएका र मृ त्यु भएकाहरूको उ'द्धार र व्यवस्थापनमा १०० बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन् । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही र कपिलवस्तुका एम्बुलेन्स उ'द्धारमा प्रयोग भएका हुन् ।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार काठमाडौँ उपत्यकाका एम्बुलेन्स पनि उ'द्धार र व्यवस्थापनमा जुटेका छन् । अधिकांश एम्बुलेन्सले घा इतेलाई अस्पताल र घ टनास्थलबाट श वलाई श वगृहसम्म निःशुल्क रूपमा पुर्‍याइरहेका उहाँले जानकारी दिनुभयो ।

भोटेकोशी बाढीले बगाएर ल्याएका र नारायणी नदीका विभिन्न स्थानमा फेला परेका २३३ मृ तकहरूमध्ये ६ जनाको सनाखत भएको छ। आफन्त त...
29/08/2026

भोटेकोशी बाढीले बगाएर ल्याएका र नारायणी नदीका विभिन्न स्थानमा फेला परेका २३३ मृ तकहरूमध्ये ६ जनाको सनाखत भएको छ। आफन्त तथा परिवारका सदस्यहरूले उपस्थित भई श वको पहिचान गरेका हुन्।

सनाखत हुनेहरूमा नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का ४३ वर्षीय रामकाजी पौडेल (दाजु श्यामकाजी पौडेलद्वारा पहिचान), बाँकेको कोहलपुर–११ का २३ वर्षीय कविरलाल थारु (दाजुद्वारा पहिचान) र हेटौँडा–१५ का ४० वर्षीय रमेश मगर (भिनाजु विश्वजित थापा मगरद्वारा पहिचान) रहेका छन्।

त्यस्तै, रसुवाको उत्तरगङ्गाका भुवन थापामगर (दाजु मदन थापामगरद्वारा पहिचान), बाँकेको कोहलपुर–११ का २८ वर्षीय रमेश थारु (बुबा विश्राम थारुद्वारा पहिचान) र नुवाकोटका ४१ वर्षीय अर्जुन बलामी (दाजु टेकबहादुर बलामीद्वारा पहिचान) को पनि सनाखत भएको छ।

सनाखत भएका सबै मृ तकका परिवार तथा आफन्तहरूसँग सम्पर्क भइसकेको र कानूनी प्रक्रिया पूरा गरी श व हस्तान्तरणको तयारी भइरहेको प्रहरीले जनाएको छ। सनाखत हुन नसकेका शवलाई आज बेलुकीसम्म जमिनमुनि पुरेर व्यवस्थापन गरिँदै छ ।

टिकाैली जैविक बिविधता सूचना केन्द्र रत्ननगर- ९ काे प्रथम साधारण सभा ।
29/08/2026

टिकाैली जैविक बिविधता सूचना केन्द्र रत्ननगर- ९ काे प्रथम साधारण सभा ।

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी मृ त्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ । प्रहरी प्रधान कार्यालय...
29/08/2026

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी मृ त्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म ६१६ जनाको श व फेला परेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४५, तनहुँमा ३१, नुवाकोटमा ४१, गोरखामा ४८, चितवनमा २२२, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको श व फेला परेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ३०१ जनाको उ'द्धार गरिएको छ । उ'द्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट तीन जना रहेका छन् ।

त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम निकाल्ने कार्यमा संलग्न भएको आ रोपमा २९ जना प क्राउ परेका छन् ।...
29/08/2026

त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम निकाल्ने कार्यमा संलग्न भएको आ रोपमा २९ जना प क्राउ परेका छन् ।

रसुवा तथा माथिल्लो तटीय क्षेत्रमा आएको बाढीले बगाएर ल्याएको सेफ फो डी गैरकानुनी रूपमा रकम निकाल्ने क्रममा उनीहरूलाई सुरक्षाकर्मीले नि'यन्त्रणमा लिएका हुन्।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले खोज तथा गस्तीका क्रममा उनीहरूलाई प क्राउ गरेको हो । प क्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार प क्राउ परेका सबै २९ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङको हि'रासतमा राखिएको छ। घ टनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

Address

Ratnanagar-10, Chitwan
Tandi

Alerts

Be the first to know and let us send you an email when Lagatar Nepal HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share