13/12/2025
श्रीनगर भलिवल क्लव तानसेन, पाल्पाले भलिवल खेलाडी र स्वयंसेवकहरुलाई जर्सी प्रदान गरेको छ ।
जर्सी प्रदान गर्दै क्लवका अध्यक्ष कृष्ण बहादुर आले र खेलकुद पत्रकार मञ्चका अध्यक्ष माधव प्रसाद अर्याल ❤️❤️