नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं पाल्पा जिल्ला ईन्चार्ज यादव बहादुर रायमाझीले एमाले र काग्रेस भनेको देख्दा ठुला फल जस्ता भएपनी भित्रबाट कुहिएका पार्टी भएको औल्यानुभयो । उहाले समाजबादी पार्टी भनेको देक्दा सानो भए पनि सफा, शुद्ध र भबिस्यमा लोभ लाग्दो पार्टी निर्माण हुने बताउनुभयो ।
युवाको प्रश्न नेतृत्वसँग(खुल्ला बहस) तानसेन पाल्पाबाट प्रत्यक्ष प्रशारण

बा-आमालाई लठ्ठी वितरण र आँखा परीक्षण !
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ज्येष्ठ नागरिक मिलन केन्द्र तानसेन ९ दमकडाले ६८ वर्ष माथिका बा-आमालाई लठ्ठी वितरण तथा आँखा परीक्षण गरेको छ ।