Anipal karki supreme

Anipal karki supreme Hello, I am Literary Creator Deuda Creator Ani-Pal Karki (Supreme) Welcome to my facebook official page. Thank you.

Let's unite to preserve Karnali and Far West cultural art.

20/06/2025

नमस्कार म लाईभ देउडा खेलाडी तथा देउडा सर्जक- अनिपाल कार्की(सुप्रिम) यहाँहरु सामु सदाझैँ कोसेली पस्किने क्रममा आज मेरो जन्मदिनको अवसरमा प्रत्येक्ष अप्रत्यक्ष शुभकामना दिनुहुने शुभेच्छुक हरुका प्रती हार्दिक आभार व्यक्त गर्दै आज असार-६गते जन्मदिनको यो पवित्र दिन पारेर विशेष खालको देउडा लाईफ बहिनी अन्जु विश्वकर्मा संगको सहकार्यमा यहाँहरु माँझ ANIPAL KARKI(SUPREME) Youtube Channel मार्फत पस्केको छु सम्पुर्ण शुभेच्छुकहरुले मजाले हेरिदिनु हुनेछ लाईक सेयर च्यानललाई सस्क्राईब गरिदिनु हुनेछ भन्ने मैले बिश्वास गरेको छु।गित हेर्न तलको लिङ्क खोल्नुहोस् है त!
https://youtu.be/Oop_Ml4eEJs?si=IXSXc-XG3AzseqUL



Anju Bishwakarma
Sangita Baduwal
Roshni Rokaya
Yashoda Devkota
Chhakka B Phadera

"आज म फेरि जीवनको नयाँ अध्यायमा प्रवेश गर्दैछु।हरेक चोटपछिको मुस्कान, हरेक गल्तीपछिको सिकाइ!र हरेक बाधापछिको आत्मविश्वास...
20/06/2025

"आज म फेरि जीवनको नयाँ अध्यायमा प्रवेश गर्दैछु।
हरेक चोटपछिको मुस्कान, हरेक गल्तीपछिको सिकाइ!र हरेक बाधापछिको आत्मविश्वास लिएर।
असार -६ मेरो जन्मदिन हो — जीवनलाई अझ गहिरो माया गर्ने दिन। 🎂🌿🎂🎂🎉🎊


"

19/06/2025

पूरा हेर्नू होला मैले त हेरि सके👇️😭👇️
https://youtu.be/GQ70Fq4O7ZY?si=H3ucU6wk81sJ8QW_
#मैना



#रानिमहल
#कालिगण्डकी
#तानसेन

19/06/2025

मीठो भाका अनि मार्मिक शब्द पूरा हेर्न आदरणीय ब्याक्तित्व Khadananda chaulagin को Youtube channel मा जानू होला👇️
https://youtu.be/GQ70Fq4O7ZY?si=H3ucU6wk81sJ8QW_



19/06/2025

#रानिमहल
#बगनासकाली
#तानसेन
#कालिगण्डकी

18/06/2025

देउडा #2082
पाल्पा रानिमहल सेरोफेरोमा कैद गरिएको भिडियो 👇️

#बगनासकाली


17/06/2025

भाइरल मित्रता-२०८२ रानिमहल सेरोफेरोमा 🙈😁👇️


#सम्झनाहरू



#बगनासकाली

Address

Tansen
9848719090

Alerts

Be the first to know and let us send you an email when Anipal karki supreme posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anipal karki supreme:

Share