A1 Television

A1 Television A PREMIUM TV CHANNEL FROM PALPA
(1)

06/06/2026

तानसेन नगरपालिकाले सञ्चालन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन गर्ने उद्देश्यले आयोजित सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।

06/06/2026

स्थानीयस्तरमै उपलब्ध कच्चा सामग्रीहरूको प्रयोग गरी महिलाहरूलाई स्वरोजगार बनाउने र आयआर्जन बढाउने उद्देश्यका साथ तानसेन नगरपालिका वडा नं. ११ बन्दिपोखरामा ३ दिने सावुन, सरफ र फिनेल बनाउने तालिम भएको छ ।

06/06/2026

तानसेन नगरपालिकाका प्रवक्ता तथा वडा नं। ११ का वडा अध्यक्ष यादवसिंह कार्कीले आफूविरुद्ध प्रकाशित समाचारको खण्डन गर्दै उक्त समाचारमा लगाइएका आरोपहरू निराधार, असत्य तथा भ्रामक रहेको बताएका छन्।

05/06/2026

नेपाल पत्रकार महासंघ पाल्पा शाखाको आयोजनामा जिल्लाका स्थानीयतहका प्रमुख, उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृत र पत्रकारहरुबिच स्थानीय विकास र सञ्चार सवलीकरणका बिषयमा अन्तरक्रिया भएको छ ।

05/06/2026

ग्रामोफोन देख्नु भएको छ? अग्रज कलाकार महेश देउराली ग्रामोफोनमा आफ्ना गित सुनाउदै ।

02/06/2026

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी असोज भित्रै सवारी साधन सञ्चालनमा ल्याउने गरी तयारी तीव्र पारिएको आयोजनाले जनाएको छ ।

31/05/2026

रास्वपा तानसेन नगर कमिटीमा नयाँ नेतृत्व
सभापति : जीवन पाण्डेय
उपसभापति : कलावती दाहाल
सचिव : विष्णु पौडेल
सह-सचिव : यम बहादुर थापा रेग्मी
सदस्यहरू : पद्मा भट्टराई श्रेष्ठ, शेषकान्त रेग्मी, सुमन कार्की क्षेत्री, शोकि श्रेष्ठ, सरस्वती पाण्डे, मनकला भट्टराई र शोभा सुनार
• महाधिवेशन प्रतिनिधि : विदुर घिमिरे र भीम बहादुर कुमाल
• प्रदेश प्रतिनिधि : रविन्द्र आचार्य र दशरथ पाण्डे
• जिल्ला प्रतिनिधि : मान बहादुर थापा, डिल्लीराज सापकोटा र जनक नेपाल

28/05/2026

तानसेन खानेपानी उपभोक्ता समितिको ११ औं साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना हुने भएकोले यहाँको गरिमामय कार्यक्रम उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

Address

A1 TELEVISION HD TANSEN 3 PALPA
Tansen
977

Alerts

Be the first to know and let us send you an email when A1 Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to A1 Television:

Share