
15/09/2025
अध्ययनमा संलग्न विज्ञ भन्छन्, ‘किसानहरूका लागि, यी परिवर्तनहरू केवल संख्या मात्र होइनन् । उनीहरूको परिवारको लागि कल्याण र विनाश बीचको भिन्नता पनि हो ।’
काठमाडौं । जलवायु परिवर्तन कठोर वास्तविकता हो । यसको असर मौसममा मात्रै परेको छैन, हाम्रो दैनिक आहार र खाद्यमा पनि ...