
24/07/2024
काठमाडौँ त्रिभुवन विमानस्थलमा भीषण आगलागी भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा यती एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्