Rajkumar Gurung FB Page

Rajkumar Gurung FB Page I'm very common person as others
काल्पनिक दुनिया भन्दा
वास्तविक सन्सारनै आफ्नो हाे

I'm simple person like you
म तपाइँहरु जस्तै सामान्य व्यक्ति हुँ, मलाई खोजमुलक र जानकारीमुलक पुस्तकहरुको अध्ययनमा रुचि छ, राजनीतिक र साहित्यिक विषयमा बहस, छलफल र अन्तरक्रिया गर्नमा वहुत आनन्द लाग्छ । सूचना र प्रविधिको क्षेत्रमा खुब जिज्ञासु छु । वेला–वेला साहित्य सृजनाका निमित्त पनि कलम चलाउने गर्दछु । सायद समय अनुकुल वन्दै गयो भने एउटा राम्रो राजनैतिक विश्लेषक, एउटा कुशल लेखक र एउटा सुन्दर साहित्यकार वन्ने चाहना पुरा होलाकी ? हुनत एउटा पूर्ण नेपाली नागरिक मात्रै वन्न सके पनि जीवनको सार्थकता कायम हुन्थ्यो ।

चिठि तयार गर्ने तरिका ms word ma
20/08/2026

चिठि तयार गर्ने तरिका ms word ma

Computer Basic Training in NepalThrough this channel we are giving...

मेरो प्रोफाइल डिटेलसमा धेरै पहिला लेखेको आज आएर आफैलाइ सान्दर्भिक लागि रहेकोछ जुन यस्तो रहेछ ---मेरो जात मानिस हो, धर्म ...
29/07/2026

मेरो प्रोफाइल डिटेलसमा धेरै पहिला लेखेको आज आएर आफैलाइ सान्दर्भिक लागि रहेकोछ जुन यस्तो रहेछ ---मेरो जात मानिस हो, धर्म मानवता हो,
पार्टी समानता हो, देश पृथ्वि हो ।🙁

24/07/2026

अब ति ३ जना वर्षति ओडेर स्कुल हिडेका नानीहरूलाई YouTuber Social Journalist हरूले पढ्न नदिने भए 😕🤛🏻

19/07/2026

England-6 v/s France-4 😄🤣😂🤣🤣🤪🤪
“Joke of the year”
A nice joke
😅

16/07/2026

हाऔ! यो अर्जेन्टिनाले जहिले झेली गरेरै जित्छ😁 रेफ्रिले पनि जिताउछ😁 आज पनि जित्यो तै पनि हार्दिक बधाइ छ है😝🥰 फाइनल पनि जित्नु यसरीनै शुभकामना 😘

फाइनल टाइसिट विश्वकप फुटबल २०२६🥰😁😘😝
16/07/2026

फाइनल टाइसिट विश्वकप फुटबल २०२६🥰😁😘😝

फ्रान्सलाई स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा 😄🥰😍😁
15/07/2026

फ्रान्सलाई स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा 😄🥰😍😁

संयोग पनि कति मिठो🥰 अर्जेन्टीनालाइ ३ गोल कति फापेको होला?😃 मत छक्क परिराछु आज यो हेरेर 😁😁
12/07/2026

संयोग पनि कति मिठो🥰 अर्जेन्टीनालाइ ३ गोल कति फापेको होला?😃 मत छक्क परिराछु आज यो हेरेर 😁😁

Semi-Final -----  रोचक हुनेभाे🥰
12/07/2026

Semi-Final ----- रोचक हुनेभाे🥰

Address

Phungling-7, Dokhu
Taplejung
57500

Alerts

Be the first to know and let us send you an email when Rajkumar Gurung FB Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajkumar Gurung FB Page:

Shortcuts

Share