16/05/2024
निर्देशक Upendra S***a उपेन्द्र सब्बामार्फत निर्देशित चर्चित नायक Dayahang Rai र नायिका Miruna Lisara Magar को अभिनय रहेको मौलिक संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र मनसारा, तपाई हाम्रै शहर ताप्लेजुङको फुङलिङ बजारमा आगामी जेठ ४ गतेदेखि सामुदायिक भवन सिटी हलमा धमाधम प्रदर्शन हुदैछ ।