Pathibhara TV

Pathibhara TV सुचना सञ्चारमा एककदम अगाडी ।
(2)

हिजो गरिएको कुखुराक‍ो sample परीक्षण Negative report प्राप्त भएक‍ो छ। अहिलेसम्म बजारमा Bird flu नभएको पाइएको ।बजारमा भएक...
19/04/2026

हिजो गरिएको कुखुराक‍ो sample परीक्षण Negative report प्राप्त भएक‍ो छ। अहिलेसम्म बजारमा Bird flu नभएको पाइएको ।बजारमा भएको कुखुरा अहिलेसम्म खान योग्य नै देखिएको छ।

17/04/2026
07/04/2026

🚨 पाथीभरा यात्रा सम्बन्धी महत्वपूर्ण सूचना 🙏

हिजोआज पुजाआराधना गर्न पाथीभरा क्षेत्रमा धेरै भक्तजनको आगमन हुने देखिएको छ। पाथीभरा क्षेत्रका काफ्लेपाटी, फेदी लगायत स्थानहरूमा रहेका होटलहरू 🏨 खचाखच भरिन सक्ने सम्भावना रहेकाले अग्रिम बुकिङ नगर्नु भएका भक्तजनहरूले बुझेर मात्र यात्रा गर्नुहुन अनुरोध गरिन्छ।
यात्राका क्रममा यातायात, स्वास्थ्य, सुरक्षा लगायत कुनै समस्या परेमा निम्न सम्पर्क नम्बरमा जानकारी लिन सक्नुहुनेछ।
📞 सम्पर्क नम्बरहरू
• पाथीभरा क्षेत्र विकास समिति: ९८५२६६०९२८,९८५२६६०८२८, ९८४२७९३९०५, ९८५२६६००५८
• फेदी स्थित प्रहरी चौकी 👮‍♂️: ९८५२६६०८४०
• काफ्लेपाटी स्थित पर्यटक प्रहरी 🚓: ९८४१३४९०४२
🙏 सुरक्षित र व्यवस्थित यात्रा गरौँ।
पाथीभरा क्षेत्र विकास समिति

28/03/2026

केपी ओली पक्राउ

28/03/2026

रमेश लेखक पक्राउ

28/03/2026

प्रहरी भन्छ : ओली-लेखक पक्राउका लागि आवश्यक सबै प्रक्रिया पुगिसक्यो

27/03/2026

रमेश लेखक पनि पक्राउ पर्दै, निवासमा पुग्यो प्रहरी

27/03/2026

जरुरी पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली

मेची राजमार्ग अन्तर्गत खोक्सेखोला नजिकै पहिरो गई सडक अवरुद्ध भएकोमा सहायक प्रमुख जिल्ला अधिरारी, सुरक्षा निकाय, सडक डिभि...
27/03/2026

मेची राजमार्ग अन्तर्गत खोक्सेखोला नजिकै पहिरो गई सडक अवरुद्ध भएकोमा सहायक प्रमुख जिल्ला अधिरारी, सुरक्षा निकाय, सडक डिभिजन, इलाम र तमोर कोरिडोर, ताप्लेजुङ लगायतका उपस्थितिमा अवरुद्व बाटो खुलाउने कार्य भइरहेको।

23/03/2026

दुखद :
पाँचथरका एक बालकको पाथीभरा दर्शन गरेर फर्किने क्रममा स्वास्थ्य समस्या आई निधन ।

Address

Taplejung
57500

Telephone

+9779852660564

Website

Alerts

Be the first to know and let us send you an email when Pathibhara TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pathibhara TV:

Share