27/06/2025
नमस्कार शुभ विहानी 🙏
आज हामी कलङ्की सहिद मेमोरियल हस्पिटल बाट कलङ्की चोक जाने बाटो नेर "रवि दाइ माथी भएको राजनितिक प्रतिशोध विरुद्धको हस्ताक्षर अभियानको" लागि १० बजे देखि जोडिदै छौ । कलङ्की आसपास रहनु भएका सबै नागरिकहरुलाइ उपस्थिति को लागी हार्दिक अपिल गर्दछु 🙏🔔🔔