Community Radio Kapilvastu 104.2 MHz.

Community Radio Kapilvastu 104.2 MHz. Community Radio Kapilvastu 102.4 MHz
By the people
For the people
Of the people

बुद्धभुमि वडा नम्बर १० धनकौली बाट सामुदायिक रेडियो कपिलवस्तुलाई उपकरण हस्तान्तरण ।।वैशाख ९ , कपिलवस्तुबुद्धभुमि नगरपालिक...
22/04/2025

बुद्धभुमि वडा नम्बर १० धनकौली बाट सामुदायिक रेडियो कपिलवस्तुलाई उपकरण हस्तान्तरण ।।
वैशाख ९ , कपिलवस्तु
बुद्धभुमि नगरपालिका वडा नम्बर १० धनकौलीले सामुदायिक रेडियो कपिलवस्तु १०४.२ मेगाहर्जलाई एक थान क्याम्प्युटर र एक थान हेडफोन स्पीकर हस्तान्तरण गरेको छ। आज एक कार्यक्रमबीच बुद्धभुमि नगरपालिका वडा नम्बर १० का वडा वडाध्यक्ष सन्दीप कुमार पाण्डेयले सामुदायिक रेडियो कपिलवस्तु १०४.२ मेगाहर्ज का स्टेसन म्यानेजर शत्रुघन खरविन्दलाई उक्त सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो । वडाबाट सञ्चारमाध्यममार्फत सेवा तथा सूचना छिटो र प्रभावकारी रूपमा सर्वसाधारणसम्म पु¥याउने उद्देश्यले उपकरण हस्तान्तरण गरिएको अध्यक्ष पाण्डेयले बताउनुभयो।वडाको वार्षिक कार्यक्रम अनुसार एक लाख रुपैयाँ बराबरको उक्त सामग्री रेडियोलाई प्रदान गरिएको हो।
सामग्री प्राप्त गरेपछि स्टेसन म्यानेजर खरविन्दले वडाप्रति धन्यवाद ज्ञापन गर्दै भने, “सूचना तथा सञ्चारलाई सहज र छरितो रूपमा आम जनसमुदायसम्म पु¥याउन यी सामग्रीहरू निकै उपयोगी हुनेछन्। यसले रेडियोको कार्यक्षमता थप वृद्धि गर्नेछ।“ सञ्चारको पहुँच गाउँगाउँसम्म पु¥याउन र स्थानीय तहका गतिविधिहरू जनतालाई सुसूचित गराउन सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण मानिन्छ । यस यपकरणले वडास्तरीय सूचना प्रवाहलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

राष्ट्रिय परिचयपत्रको कार्ड वितरण सम्बन्धी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सूचना !
15/04/2025

राष्ट्रिय परिचयपत्रको कार्ड वितरण सम्बन्धी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सूचना !

नेपाल विद्युत प्राधिकरण, तौलिहवा वितरण केन्द्रको अनुरोध ।
10/04/2025

नेपाल विद्युत प्राधिकरण, तौलिहवा वितरण केन्द्रको अनुरोध ।

शुद्धोधन गाउँपालिका कार्यालय लवनी कपिलवस्तु को अनुरोध
04/04/2025

शुद्धोधन गाउँपालिका कार्यालय लवनी कपिलवस्तु को अनुरोध

गहुँको छवाली (भुसा)मा आगो नलगाउने सम्बन्धी यशोधरा गाउँपालिका कार्यालय बैदाैली कपिलवस्तु को सुचना ।।
02/04/2025

गहुँको छवाली (भुसा)मा आगो नलगाउने सम्बन्धी यशोधरा गाउँपालिका कार्यालय बैदाैली कपिलवस्तु को सुचना ।।

शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्बन्धि शुद्धोधन गाउँपालिका कार्यालय कपिलवस्तु को सुचना ।।
24/03/2025

शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्बन्धि शुद्धोधन गाउँपालिका कार्यालय कपिलवस्तु को सुचना ।।

बुद्धभूमि ४ नम्बर वडा कार्यालय बुडढी कपिलवस्तुको सुचना।।
19/03/2025

बुद्धभूमि ४ नम्बर वडा कार्यालय बुडढी कपिलवस्तुको सुचना।।

सुचना
13/03/2025

सुचना

सुचना सुचना सुचना
13/03/2025

सुचना सुचना सुचना

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको प्रवेश निषेध सम्बन्धी सूचना
30/11/2024

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको प्रवेश निषेध सम्बन्धी सूचना

यशोधरा गाउँपालिकाको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धमा ।।
25/11/2024

यशोधरा गाउँपालिकाको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धमा ।।

Address

Taulihawa

Alerts

Be the first to know and let us send you an email when Community Radio Kapilvastu 104.2 MHz. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category