IPO Alert Hub

IPO Alert Hub “Get the latest IPO updates, alerts & results. Stay ahead in the market with IPO Alert Hub.”

Jharna jharewo jhar jhar
31/01/2026

Jharna jharewo jhar jhar

23/12/2025

📢 IPO Alert | Reliance Spinning Mills Ltd.
Reliance Spinning Mills Limited का IPO खुल चुका है ✅
जो लोग long-term investment सोच रहे हैं, उनके लिए एक मौका 👀
🗓 Open: 22 Dec 2025
🗓 Close: 26 Dec 2025
⏳ अभी 3 दिन बाकी हैं apply करने के लिए
💡 Invest wisely, study company fundamentals before applying.

11/12/2025

🚀 सालपा विकास बैंक IPO खुल्यो!
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणको आईपीओ सुरु।

💰 कुल शेयर: १,७२,३८८ कित्ता
💵 प्रति शेयर मूल्य: १०० रुपैयाँ
📅 आवेदन अन्तिम मिति: मंसिर २९ (आवश्यक परे लम्बाइ पुस १०)
📌 न्यूनतम आवेदन: १० कित्ता | अधिकतम आवेदन: २५,००० कित्ता

✅ आवेदन गर्न सकिन्छ:

सि–आस्बा प्रणालीमार्फत बैंक वा वित्तीय संस्थामा

‘मेरो शेयर’ अनलाइन सफ्टवेयर प्रयोग गरी

📢 थप जानकारी: NepaliPaisa.com

🚨 IPO for Foreign Employment 🚨Salapa Bikash Bank Ltd IPO खुल्ला हुँदैछ — Mangsir 25–29 (Dec 11–15)।Issue Price: Rs 100 |...
03/12/2025

🚨 IPO for Foreign Employment 🚨

Salapa Bikash Bank Ltd IPO खुल्ला हुँदैछ — Mangsir 25–29 (Dec 11–15)।
Issue Price: Rs 100 | Total Shares: 1,72,388

📢 Market Update | Mutual Fund Announcementनेपाल धितोपत्र बोर्ड (SEBON) ले मंसिर ९, २०८२ माCitizens Santulit Yojana नामक ...
26/11/2025

📢 Market Update | Mutual Fund Announcement

नेपाल धितोपत्र बोर्ड (SEBON) ले मंसिर ९, २०८२ मा
Citizens Santulit Yojana नामक Closed-End Mutual Fund
(कुल आकार: रु १ अर्ब) लाई औपचारिक स्वीकृति प्रदान गरेको छ।

🔹 Total Units: 10 करोड
🔹 Par Value: प्रति युनिट रु 10
🔹 Fund Sponsor: Citizens Bank International Ltd.
🔹 Fund Manager: Citizens Capital Ltd.

Citizens Capital हाल संचालन गरिरहेको फन्डहरू:
• Closed-End:

Citizens Mutual Fund – 1 (CMF1)

Citizens Mutual Fund – 2 (CMF2)
• Open-End:

Citizens Sadabahar Yojana (CSY)

यो स्वीकृतिसँगै अब निकट भविष्यमा Issue Opening Date घोषणाको प्रतीक्षा रहनेछ।
Mutual Fund बजारमा चासो राख्ने लगानीकर्ताहरूका लागि यो नयाँ विकल्प बन्ने अपेक्षा।

📌 Disclaimer: यो जानकारी SEBON स्वीकृतिपत्रमा आधारित छ। लगानी गर्ने निर्णय तपाईँको जोखिम प्रोफाइल अनुसार गर्नुहोला।

🚨 नेपालको सामाजिक सुरक्षा कोष (SSF) को ६ वर्षको प्रगति! 🚨सञ्चालनको ६ वर्षमै SSF ले रु. 95.44 अर्ब योगदान संकलन गरेको छ।द...
25/11/2025

🚨 नेपालको सामाजिक सुरक्षा कोष (SSF) को ६ वर्षको प्रगति! 🚨

सञ्चालनको ६ वर्षमै SSF ले रु. 95.44 अर्ब योगदान संकलन गरेको छ।
देशभरका २२,३०९ संस्था बाट २६.४ लाखभन्दा बढी योगदानकर्ताहरूले यो कोषमा सहभागी भएका छन्।

📌 ६ वर्षमा भएको दाबी भुक्तानी:

🏥 मेडिकल खर्च: रु. 2.51 अर्ब

⚠️ दुर्घटना तथा अपाङ्गता: रु. 22.86 करोड

👨‍👩‍👧 आश्रित परिवार सुरक्षा योजना: रु. 29.07 करोड

👴👵 अवकाश/रिटायर्मेन्ट दाबी: रु. 14.6 अर्ब

👉 अब विदेश जाने वा बसेका श्रमिकहरूका लागि पनि SSF मा सहभागिता अनिवार्य भएको छ।
यसले व्यापक कभरेज, दीर्घकालीन सुरक्षाको सुनिश्चितता र सामाजिक सुरक्षा प्रणालीलाई अझ मजबुत बनाएको छ।

Source: Sharesansar

🟦 SSF: नेपाली श्रमिकको आर्थिक सुरक्षामा महत्वपूर्ण कदम! 🇳🇵

23/11/2025

🚨 BIG IPO NEWS! 🚨
Solu Hydropower Limited (SOLU) ले विदेशमा रहेका नेपालीका लागि १०,००००० (10 lakh) units IPO जारी गर्दैछ! 🇳🇵🌏

📢 Issue Open Date:
मंसिर ७ – मंसिर १०, 2082

📌 Target Group:
देश–विदेशमा काम गरिरहनुभएका Overseas Nepali Workers ✈️

💡 यो अवसर विशेष गरी विदेशमा हुनुहुने नेपालीका लागि आएको सुनौलो मौका — समयमै आवेदन दिन नबिर्सनु होला!

19/11/2025

🌿 Greenedi Energy IPO Update! 🚀

Greenedi Energy Limited ले आफ्नो Initial Public Offering (IPO) प्रक्रिया अघि बढाउन Prabhu Capital Limited लाई Share Issue & Sales Manager नियुक्त गरेको छ।
Mangsir 1, 2082 मा Chairman Yuresh Man Kayastha र Prabhu Capital का MD Ashish Gauchan बीच सम्झौता हस्ताक्षर भयो। ✍️

💡 कम्पनीले आफ्नो जारी पूँजीको 30% हिस्सा
👉 परियोजना प्रभावित स्थानीयलाई
👉 र सर्वसाधारणलाई
जारी गर्ने योजना बनाएको छ।

⚡ Greenedi Energy ले कास्कीस्थित Idi Khola Hydropower Project निर्माण सम्पन्न गरी Baishakh 08 देखि व्यावसायिक विद्युत उत्पादन गरिरहेको छ।

🔧 परियोजना बैंकिङ, हाइड्रोपावर, इन्स्योरेन्स र क्यापिटल मार्केटका अनुभवी विशेषज्ञहरूको टोलीद्वारा संचालित छ, र Q-65 hydrology model मा निर्माण गरिएको हो।

🌱 भविष्यमा कम्पनीले Hydropower, Solar र अन्य Green Energy Projects मा समेत लगानी विस्तार गर्ने लक्ष्य राखेको छ।

📌 भविष्य सुरक्षित ऊर्जा तर्फ एक महत्वपूर्ण कदम!

02/11/2025

📢 नयाँ IPO सूचना! 💥

📈 SY Panel Nepal Limited (SYPNL)
👉 कम्पनीले कात्तिक १९ गतेदेखि २३ गतेसम्म, २०८२
साधारण जनताका लागि ४०,७६,१५६ कित्ता IPO सेयर बिक्री खुला गर्दैछ!

🗓️ घोषणा मिति: २०८२/०७/११ (2025/10/28 AD)
🏦 कम्पनी: SY Panel Nepal Limited
💰 सेयर प्रकार: साधारण जनताका लागि IPO

अब मौका तपाईंको हातमा — लगानी गर्नुहोस् सोचविचारपूर्वक र भविष्य सुरक्षित बनाउनुहोस्! 💹

29/10/2025

🎉 सबै IPO परेकाहरूलाई धेरै धेरै बधाई! 🙌
अब कम्पनी NEPSE मा सूचीकृत भएपछि पहिलो कारोबार मूल्य
रु. 100.59 देखि रु. 301.77 को दायरा भित्र रहनेछ 📈🔥

अब हेर्न बाँकी छ —
👉 पहिलो व्यापार प्रिमियममा हुन्छ कि?
👉 Base Price नजिकै खुल्छ? 🤔
अब प्रतीक्षा NEPSE को पहिलो ट्रेडको! 💰✨

29/10/2025

✅ नेपालको नवीकरणीय ऊर्जामा सुनौलो लगानी अवसर! 🔥
ऊर्जा मन्त्री कुलमान घिसिङले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको जलविद्युत र सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। 🌍⚡
नेपालसँग विश्वकै विशाल हाइड्रो पावर क्षमता छ — तर त्यसको अधिकतम उपयोग अझै हुन बाँकी छ।
अब नेपाल स्वच्छ ऊर्जा निर्यात गर्ने देश बन्ने यात्रामा छ 💡🇳🇵

📈 लगानीकर्ताका लागि golden opportunity: ✅ दीगो विकास
✅ दीर्घकालीन र सुरक्षित लगानी
✅ क्षेत्रीय ऊर्जा व्यापारमा तेज वृद्धि
✅ CNI, NEA, Private Power Producers सक्रिय

👉 अब Energy Sector Nepal पनि Investment Radar मा राख्नुपर्छ 🔥

---

Address

Kapilvastu
Taulihawa
32800

Website

Alerts

Be the first to know and let us send you an email when IPO Alert Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share