BRAVO Graphy

BRAVO Graphy BRAVO FAMLY PRESENT YOU A REFRESHING NATURE AROUND OUR BEAUTIFUL TOWN ❤️ AND MANY MORE 🫶WE TRUST YOU WILL APPRECIATE YOUR TIME ON HERE💐🌻
(1)

आज हाम्रो देश फेरि पनि भ्रष्टाचारको दलदलमा फँसिरहेको छ। जनताको पसिनाले चल्ने सरकार आफ्नै जनताको विश्वास बेच्दैछ। तर हामी...
08/09/2025

आज हाम्रो देश फेरि पनि भ्रष्टाचारको दलदलमा फँसिरहेको छ। जनताको पसिनाले चल्ने सरकार आफ्नै जनताको विश्वास बेच्दैछ। तर हामी मौन रहन सक्दैनौं। आज दिवंगत भएको शान्त आत्माले पनि चाहेको थिय एक स्वच्छ, न्यायपूर्ण र इमानदार नेपाल। उनको आत्माले हामीलाई सम्झाइरहेको छ कि अन्यायको विरुद्ध बोल्नु नै सच्चा श्रद्धाञ्जली हो। आउनुस्, भ्रष्टाचारविरुद्ध एकताबद्ध भइ आवाज उठाऔं, ताकि भोलिका पुस्ताले गर्व गर्न सक्ने नेपाल हामीले निर्माण गर्न सकौं।आज हाम्रो देश फेरि पनि भ्रष्टाचारको दलदलमा फँसिरहेको छ। जनताको पसिनाले चल्ने सरकार आफ्नै जनताको विश्वास बेच्दैछ। तर हामी मौन रहन सक्दैनौं। आज दिवंगत भएको शान्त आत्माले पनि चाहेको थियो—एक स्वच्छ, न्यायपूर्ण र इमानदार नेपाल। उनको आत्माले हामीलाई सम्झाइरहेको छ कि अन्यायको विरुद्ध बोल्नु नै सच्चा श्रद्धाञ्जली हो। आउनुस्, भ्रष्टाचारविरुद्ध एकताबद्ध भइ आवाज उठाऔं, ताकि भोलिका पुस्ताले गर्व गर्न सक्ने नेपाल हामीले निर्माण गर्न सकौं।

आज हाम्रो देश फेरि पनि भ्रष्टाचारको दलदलमा फँसिरहेको छ। जनताको पसिनाले चल्ने सरकार आफ्नै जनताको विश्वास बेच्दैछ। तर हामी...
08/09/2025

आज हाम्रो देश फेरि पनि भ्रष्टाचारको दलदलमा फँसिरहेको छ। जनताको पसिनाले चल्ने सरकार आफ्नै जनताको विश्वास बेच्दैछ। तर हामी मौन रहन सक्दैनौं। आज दिवंगत भएको शान्त आत्माले पनि चाहेको थियो—एक स्वच्छ, न्यायपूर्ण र इमानदार नेपाल। उनको आत्माले हामीलाई सम्झाइरहेको छ कि अन्यायको विरुद्ध बोल्नु नै सच्चा श्रद्धाञ्जली हो। आउनुस्, भ्रष्टाचारविरुद्ध एकताबद्ध भइ आवाज उठाऔं, ताकि भोलिका पुस्ताले गर्व गर्न सक्ने नेपाल हामीले निर्माण गर्न सकौं।🤧🥲

Big shout out to my newest top fans! 💎 Nikesh Karki, Kriti Gurung, Madan Chettri, Sirjana Limbu, सुजन कार्की, Himal Khan...
22/07/2025

Big shout out to my newest top fans! 💎 Nikesh Karki, Kriti Gurung, Madan Chettri, Sirjana Limbu, सुजन कार्की, Himal Khanal, संगम राई, Laxmee Gurung, श्रीजल क्षेत्री, Abhishek Gurung

Drop a comment to welcome them to our community, fans

07/04/2025

सूचना सूचना सूचना!! यसपालि खासै गुँरास नफुलेको कारण ले हल्का फूलका फुलेको गुँरास नतिपी दिनु होला भन्ने अनुरोध गर्दछौ। भ्रमण को लागि आउने मानिस हरुले गुँरास हेर्न आउने गर्दछन् बसन्तपुर तिनजुरेमा त्यसैले नतिपि दिनु होला। टिपेमा जरिमाना तिराउने छौ रु ५०० we kindly request not to pick the national flower.

Help post ⛑️. contact him if you found him in Basantapur SunDeep Xèttrì
07/01/2025

Help post ⛑️. contact him if you found him in Basantapur SunDeep Xèttrì

Address

Basantapur
Terhathum

Telephone

+9779819305155

Website

Alerts

Be the first to know and let us send you an email when BRAVO Graphy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BRAVO Graphy:

Share