Radio Menchhyayem 103.4 MHZ Tehrathum

Radio Menchhyayem 103.4 MHZ Tehrathum यस रेडियो मेन्छाययेमले स्थानीय भाषा,सस्कार,सस्कृति तथा स्थानीय खबरको संकलन प्रवर्दन र प्रसारण गर्ने गर्दछ । Radio Menchhayem

१४ बर्षमा पनि निर्माण सम्पन्न हुन नसकेको पाँचथरको कुम्मायक गा.पा. र तेह्रथुमको म्याङ्लुङ न.पा. जोड्ने तमोर नदिको लुबुघाट...
15/11/2025

१४ बर्षमा पनि निर्माण सम्पन्न हुन नसकेको पाँचथरको कुम्मायक गा.पा. र तेह्रथुमको म्याङ्लुङ न.पा. जोड्ने तमोर नदिको लुबुघाटमा निर्माणाधिन मोटरेवल पुल । फोटो स्रोत ‌विश्व संचार

14/11/2025

रिलाईबल हाईड्रो पावर कम्पनी प्रा. लि. को सुचना

14/11/2025

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तेह्रथुमको समन्वय तथा सबै स्थानीयतहहरुको सहकार्यमा अभियानको रुपमा कोशी प्रदेश भरि एकै साथ संचालन हुने प्रथम चरणको खोरेत रोग विरुद्धको खोप कार्यक्रम संचालन भईरहेको छ

14/11/2025
सुचना सुचनम सचनारिलाईबल हाईड्राे पावर कम्पनी प्राईभेट लिमिटेडद्वारा निर्मित खाेरुङवा खाेला साना जलबिधुत आयाेजना ४ पईन्ट ...
14/11/2025

सुचना सुचनम सचना
रिलाईबल हाईड्राे पावर कम्पनी प्राईभेट लिमिटेडद्वारा निर्मित खाेरुङवा खाेला साना जलबिधुत आयाेजना ४ पईन्ट ८ मेगावाटकाे ३३ केभि प्रशारण लाईन जिरिखिम्ति देखि पावर हाउस सम्म २०८२ कार्तिक २८ गते दिख चार्ज हुने भएकाेले पाेलवरि परि नछाेई दिन हुन अनुराेध छ।कुन‌ै समस्या भएमा ९८६१००८१६७ र ९८६२००९१७८ मा सम्पर्क गर्न हुन अनुराेध छ। अन्यथा कुनै दुर्घटना भए पावर कम्पनी जीम्मेवार नहुने भएकाेले स्वयम जिम्मेवार हुनु पर्ने छ।

अनुराेध कर्ता :- रिलाईबल हाईड्राे पावर कम्पनी प्राईभेट लिमिटे

मुढे बिराटनगर जाने तेह्रथुम यातायात प्रालिको को १-०२-००१ ज ४७८२ नम्बरको इभि बसन्तपुर टुटे नजीक दुर्घटना भएको छ । दुर्घटन...
14/11/2025

मुढे बिराटनगर जाने तेह्रथुम यातायात प्रालिको को १-०२-००१ ज ४७८२ नम्बरको इभि बसन्तपुर टुटे नजीक दुर्घटना भएको छ । दुर्घटनामा परि एकजना सामान्य घाइते भएका छ्न । समाचार र फोटो स्रोत प्रहर मिडिया

14/11/2025

रेडियो कार्यक्रम समृद्धी रेडियो मेन्छ्यायेम १०३.४ मेगाहर्जमा प्रत्येक सुक्रबार बिहान ७:३० बजे देखि ८ बजे सम्म

14/11/2025

नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी तेहथुमको सुचना

तपाईको रोजाईको गित सुन्ने र सुनाउने कार्यक्रम "मेरो रोजाई"      रेडियो मेन्छ्यायम १०३.४ मेगाहर्जमा कार्यक्रम मेरो रोजाइ ...
13/11/2025

तपाईको रोजाईको गित सुन्ने र सुनाउने कार्यक्रम "मेरो रोजाई"
रेडियो मेन्छ्यायम १०३.४ मेगाहर्जमा कार्यक्रम मेरो रोजाइ विभिन्न बिधाका गीतको साथमा हरेक दिन दिउसो २ बजे देखी ३ बजे सम्म !

कार्यक्रम प्रस्तोता: sarada Sa Ra Daa Baskota

सहभागी हुने २ तरिका
१.फोन कल 026-460689
२.फेसबुक पेजमा कमेन्ट !

लिम्बू समुदायको संस्कार र संकृतिमा आधारित च्याब्रुङ नाचको संरक्षणका लागि युवा पुस्तालाई प्रशिक्षित गर्न यो तालिम आयोजना ...
10/11/2025

लिम्बू समुदायको संस्कार र संकृतिमा आधारित च्याब्रुङ नाचको संरक्षणका लागि युवा पुस्तालाई प्रशिक्षित गर्न यो तालिम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

10/11/2025

कार्तिक ३० गते याद छ नि ? समय अत्यन्तै कम छ । मतदाता नामावली आफ्नो नाम दर्ता गराऔ, सक्षम प्रतिनिधि चुन्न योग्य हौ ।

Address

Terhathum
57100

Alerts

Be the first to know and let us send you an email when Radio Menchhyayem 103.4 MHZ Tehrathum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Menchhyayem 103.4 MHZ Tehrathum:

Share

Category