OnlineSarokar

OnlineSarokar National Digital News Site & Media

06/07/2025

बुढानीलकण्ठ मन्दिरमा भक्तजनहररुको घुईचो

06/07/2025

ठूली एकादशीको नामले चिनिने असार शुक्ल एकादशीको अवसरमा वैदिक सनातनीहरुले तुलसीको बिरुवा रोपेका छन् ।
आजको दिनमा वैदिक सनातनीहरुले आफ्नो घर तथा नदीसहितका
पवित्र तीर्थस्थलमा स्नान गरी तुलसी रोपेर भगवान् विष्णुको पूजा गर्ने गर्दछन् ।

06/07/2025

ताप्लेजुङ, जहाँ प्रत्येक पहाडको ढिस्को र खोल्साको गर्जनमा पर्यटकीय सम्भावनाको ध्वनि लुकेको छ ।
मिक्वाखोलाको फुङफुङगे झरनाको चर्चा धेरैले सुनेका छन्,
तर सिदिङ्बा गाउँपालिकाको सीमाक्षेत्रमा लुकेको ढङ्ढङ्गे झरना अझैपनि आम दृष्टिबाट टाढा छ ।

03/07/2025

कागेश्वरी मनोहरा नगरपालिकाले उपत्यकाकै बहुप्रतीक्षित प्रशासकीय भवन उद्घाटन

पहाडको फेदीमा मौलिक ढुङ्गे घरहरु रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ स्थित हिस्तान औलागाउँ
01/07/2025

पहाडको फेदीमा मौलिक ढुङ्गे घरहरु रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ स्थित हिस्तान औलागाउँ

01/07/2025

शेर्पा समुदायको स्याब्रु नृत्य

01/07/2025

नागार्जुन रिसोर्टको उद्घाटन कार्यक्रम

01/07/2025

परम्पराको संरक्षण गर्न पौवादुङमाको तिलाहारमा ‘बेठी लगाएर रोपाइँ’

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-२ लिम्सा बस्ने एक महिला एक्कासी बिरामी भएको अवस्थामा  उद्वार गरि उपचारको लागी स्वास्...
01/07/2025

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-२ लिम्सा बस्ने एक महिला एक्कासी बिरामी भएको अवस्थामा उद्वार गरि उपचारको लागी स्वास्थ्य चौकी लिम्सा लग्ने क्रममा प्रहरी चौकी लिम्सा,जाजरकोटबाट खटिएको प्रहरी टोली ।

30/06/2025

हलेसी तुवाचुङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका

‘यो अभियानका लागि मैले १० दिनको ब्रेक लिएकी छु । यो बीचमा भएका कार्यक्रमहरुलाई पोस्टपोन्ड गरेकी छु । कार्यक्रमहरु नै रोक...
30/06/2025

‘यो अभियानका लागि मैले १० दिनको ब्रेक लिएकी छु । यो बीचमा भएका कार्यक्रमहरुलाई पोस्टपोन्ड गरेकी छु । कार्यक्रमहरु नै रोकेर अभियान चलाउनुपर्ने अवस्थामा मलाई पुर्याइदिए । धेरै नै तनाव दिएपछि मैले ब्रेक लिएरै यस्तो अभियान चलाउनुपर्यो : गायिक एलिना चौहान

Address

Thimi

Alerts

Be the first to know and let us send you an email when OnlineSarokar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share