Anupam neupane

Anupam neupane special news

23/06/2025

यत्तिको हुनुपर्छ्🙏

नमस्कार 🙏म अनुपम न्यौपाने ,  समय लिऐर पुरै मैले लेखेको सबै कुरा अध्यान गर्नु हुन्छ भन्ने बिस्वास लिऐको छु🙏🙏मलाई कता कता ...
20/06/2025

नमस्कार 🙏
म अनुपम न्यौपाने , समय लिऐर पुरै मैले लेखेको सबै कुरा अध्यान गर्नु हुन्छ भन्ने बिस्वास लिऐको छु🙏🙏
मलाई कता कता लाग्छ हाम्रो सामाज कता जाँदै छ , सबै देश भरिको जनताको दिमाग मा अब 84 मा भोट बदल्नु पर्छ भन्ने कुरा हामी सबै ले जान्नु पर्ने बेला भऐको छ ,, समय आऐको छ , ऐकपल्ट नया अनुहार लाई हेरौ, हामी जनतामा सुधार आऐन भने हाम्रो देश कहिले बन्न सक्दैन , हामी भोट हाल्ने बेलामा लोकल रक्सी र मासु मा बिक्ने काम बन्द गरौ ,भोट हालेर नेता लाई गाली गर्नु भन्दा आफ्नो मत अधिकार् नै नया नेतुत्व लाई प्रयग गरौ है , हामी कोहि कसैको अन्धभक्त नबनौ 🙏 धेरै बोलेर जनता लाई बेखुप बनाउने अनि धेरै खर्च रियाली गर्ने ले केही गर्दैन यो भ्रम को खेती मात्र हो भन्ने बुझौ है ,, 1 माना मकै छरेर धेरै उत्पादन हुने ठाउमा 1 पाथी छर्यो भने नोक्सान हुन्छ भन्ने बुझौ , आजैको दिनबाट छातिमा हात राखेर पुराना नेता लाई भुलेर आगामी दिनमा शिक्षित धेरै अनुभबी सत्य बिचार राख्ने कम बोल्ने धेरै काम गर्ने लाई बिस्वास गर्नु होला 🙏 हाम्रो आजकाल नेता हरु गफमा धेरै गरे भन्छ भन्छन काम मा 20% नि छईन ,, धेरै दौडने खरायो बिचमा नै अल्मलिन्छ आफ्नै रेस मा हिडने कछुवा ले ईतिहास रच्छ भन्ने कुरा हामि सबैलाई थाहा छ , तपाईं हामी जत्ती को मान्छे आफू भन्दा अग्रज बुबा आमा हजुर बा हजुर आमालाई आजै देखि सम्झाउदै बुझाउदै गर्नु पर्छ है 🙏🙏 झर्कनु हुन्न कसैलाई नराम्रो भन्नू हुन्न , अनुशासन मा बसेर सभ्य तरिकाले सबैको मन जितेर 84 मा चुनाब मा भोट बदलौ है 🙏🙏आज बजार मा अरबौ को काण्ड आउदै गर्दा जोगाउने तिर लागेका हामी सबैले देखेका छौ , 21 शाताब्दिमा हामी सबै बुझ्ने छौ , मैले भनेको नै मान्नै पर्छ भन्ने कुरा नि हैन सबैले बुझ्नुहुन्छ भन्ने बिस्वास लागेको छ ,,, आज देश धेरै कुरा मा बिरामी छ सबै नेपाली दाजुभाई दिदी बहिनी प्रदेश को शाहारा मा बाच्नु परेको छ देशमा केही गर्न सक्ने माहोल छईन , हरेक छेत्रमा हेर्नू होला हालत कस्त्तो छ , नेपाल जस्त्तो सुन्दर देशमा जन्मनु सौभाग्य हो त्र राजनिती ले गर्दा नै देश बर्बाद भयो भन्ने कुरा हामी सबैले मुल्यांकन गरेको छौ , अब मुल्यांकन ले मात्र भऐन है , जसरी हुन्छ भोट बदल्ने बिचार गरौ , अब पनि सोचेन भने देश बर्बाद हुन्छ , मैले राखेको कुरा लाई समर्थन र बिस्वास गर्नु हुन्छ भन्ने बिस्वास लिऐको छु हस धन्यबाद उहीँ तपाईको अनि सबैको पियारो दाइ भाई अनुपम न्यौपाने 🙏🙏🙏🙏

सबैले सहयोग गरौ 🙏
15/06/2025

सबैले सहयोग गरौ 🙏

THE LITTLE
PRINCE & PRINCESS - 2025.
Contestant no. :- 03.
PRINCESS :- ALIYANA ADHIKARI.
PUBLIC VOTE APPLY !!!.
MISS Social Multi Media Award.
LIKE & SHARE THIS PICTURE !!!
PLEASE NOTE FOR VALID VOTE YOU MUST LIKE THE PAGE !!!.
CHIEF CHOREOGRPHER : SIR LAXMAN JOWYAL SHRESTHA.
ASSISTANT CHOREOGRPHER : PRINCE REEHAN JOWYAL SHRESTHA & ANISHA BARAILI.
LOCATION : ILAM BAZAR.
ORGANIZED BY : GLAMOROUS NEPAL.

15/06/2025

काङ्ग्रेस ऐमाले माओबादी लाई पत्ता साफ नै गर्नु पर्छ ? 3 ओटा टाउके ले देश नै सक्काउने भऐ

11/06/2025

सबै जनाले हेर्नै पर्ने भिडियो ❤️🙏❤️

06/06/2025

नुवाकोट बेल्कोटगढि नगरपालिका स्थानिय ले काङ्रेस का नेता हरु लाई झपारेका छन , अब जनता जाग्नु पर्छ 🙏आफ्नो नेता महान भन्दै आफ्नो नेताको कम्जोरी नदेख्ने छोटे नेता र कार्यकर्ता लाई यस्त्तै गर्नु पर्छ

नमस्कार म अनुपम न्यौपाने , केही कुरा लेख्न चाहे नुवाकोट को सम्बन्ध मा ,  राजधानी बाट नजिक को जिल्ला नुवाकोट को हालत नेपा...
01/06/2025

नमस्कार म अनुपम न्यौपाने , केही कुरा लेख्न चाहे नुवाकोट को सम्बन्ध मा , राजधानी बाट नजिक को जिल्ला नुवाकोट को हालत नेपालको सबै भन्दा बिकट जिल्ला जस्त्तो लाग्छ , नुवाकोट बेल्कोटगढी नगरपालिका को बाटो घाटो सफा गर्न लाई ,पहिरो खस्दा सफा गर्ने नगर कर्मचारी छ कि छईन ? 10 बर्श सम्म ऐउटै बाटो सफा र ग्राबेल गरिरहने हो र ? जनता को भोट को कदर गर्नु होला नगर प्रमुख वडा प्रमुख सबै जनाले , चिम्टेस्वर प्रशिद्द ठाउँ भन्दै गर्दा viwe twoer को हालत के छ कसैलाई चासो छ , मुर्ति कोरेको के फाईदा भयो गोरु चरेपछी , पुरै कम्पाउन लगाऐर बार्नु पर्ने होईन र , मेरो गुनासो , ambulance कहाँ छ ? बिकाश को त मैले त अनुभव गर्न नै सकिन राजधानी बाट नजिक को ठाउँ को हालत यस्त्तो छ बाटो कहिले पिज अनि कहिले खोलामा पुल हुन्छ ? 24 25 किलोमिटर भऐको नुवाकोट बेल्कोटगढी को हालत हैट अनि बिरेन्द्र माबी स्कुल लाई कहिले राम्रो बनाउने हो ? त्या मात्र होईन सबै ठाउको स्कुल कहिले राम्रो हुन्छ , वड अध्यक्ष मेयर उपमेयर को छोरा छोरी मास्टर को छोरा छोरी कहिले सरकारी मा पढाउने हो ? गरिब दुखी जनता ले पढने स्कुल जस्त्तो भऐ नि हुन्छ हो ? जनता लाई भ्रम को खेती गर्न बन्द गरौ ,, धेरै बोल्न चाहिन स्कुल को हालत के हो ? के हुँदै छ कसैलाई चासो छ , केही दिन अघि काङ्ग्रेस का माननीय ले बजेट च्यातिदिन्छु भन्दै गर्दा आफू सहरी मन्त्री हुदा किन सहरि कोष बाट बजेट हाल्न किन नसकेको ? जनता लाई उल्लु बनाउन जे पनि बोल्ने ? हाम्रा नुवाकोट बासी जनता किन यत्ती धेरै अन्धभक्त भऐको हामी सबै ले भोट बदलौ ऐकपल्ट काङ्ग्रेस ऐमाले अन्य पुरानो दल भन्दै गुलामी गर्दै बस्नु भयो अब को 20 बर्श नुवाकोट बन्दैन , पासाङ ल्हामु राजमार्ग को हालत के हो यो ? बेखुप कोहि पार्टिको झोले नबनौ सभ्य नागरिक बनौ अनि मात्र बन्छ नगर जिल्ला देश , नत्र उहीँ बिरामी भेटन huspital गऐर भोट पट्टाउने मात्र हो नेता ले , तपाईं हामी बिरामी हुदा huspital नेता भेटन गऐर के हि हुने वाला छईन , मेरो आदरणीय दाइ भनेर नेता को फोटो हालेर birthday wish गर्दैमा हुने वाला केही छईन , बाउ आमा को फोटो हाल्नु ,
हामी अब अन्धभक्त बन्न छोडौ , आजै बाट

Address

Thimi

Telephone

+9779860377803

Website

Alerts

Be the first to know and let us send you an email when Anupam neupane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anupam neupane:

Share